प्रदेश

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

रुपन्देही । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा एक सुत्केरीको ज्यान गएको छ । सुत्केरी गराउन अस्ति सोमवार अस्पताल भर्ना भएकी गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भइ अहिले रुपन्देहीको भैरहवा बस्ने ३२...

पुरा पढ्नुहोस
शान्ति पनर्स्थापना गृहद्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

कपिलवस्तु । मंसिर १३ पछिल्लो समयमा भारत हुदै तेस्रो मुलुक अबैध तरिकाले जाने संख्यामा बृद्धि हुने गरेको देखिन्छ। तर मानव बेचबिखन बिरूद्ध काम गर्ने विभिन्न संघ संस्थाले आफू सक्ने मानव बेचबिखन हुन न दिन...

पुरा पढ्नुहोस
सैनामैनामा जारी अन्तर जिल्ला स्तरिय भलिबलमा विहान ९ बजे नवलपुर र कास्की भिड्दै

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा मंगलवार देखी सुरु भएको स्वःढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगितामा बुधवार (आज) पहिलो खेल विहान ९ बजे नवलपुर जिल्ला भलिवल संघ र कास्की जिल्ला भलिवल संघ...

पुरा पढ्नुहोस
सैनामैनामा सर्वाधिक राशीको भलिबल सुरु, रुपन्देहीको विजयी सुरुवात

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा भएको स्वःढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता मंगलवार बाट सुरु भएको छ । सर्वाधिक राशीको भलिबल खेलको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गरेका छ्न...

पुरा पढ्नुहोस
१४ औं कपिलवस्तु महोत्सव : ५० प्रतिशत काम सकियो, ढाई लाख दर्शक उतार्ने लक्ष

कपिलवस्तु । मंसिर २१ गते देखि पौस १ गते सम्म हुन लागेको १४ औँ कपिलवस्तु महोत्सवको तयारी तिव्र गतिमा भैरहेको छ । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा चार नम्बरको बुद्ध रङ्गसालामा हुन लागेको महोत्सवको मंगलबार...

पुरा पढ्नुहोस
बर्दिया बाट घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

काठमाडौं। बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई नियन्त्रणमा लिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण...

पुरा पढ्नुहोस
लुम्बिनीमा सरकार विस्तार नहुँदा विकास बजेट प्रभावित

रुपन्देही । लुम्बिनी प्रदेश सरकार विस्तारको विषयमा सत्तारुढ नेपाली कांग्रेस र माओवादीबीचको खटपट बढेको छ । सात महिनायता मन्त्री थप्ने विषयमा भएको विवाद मिलाउन माओवादीको केन्द्रीय नेता वर्षमान पुनकै सहभागितामा बैठक बसेपनि दुवै दलबाट...

पुरा पढ्नुहोस
गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिकाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा बाँके खजुरा गाउँपालिका–७...

पुरा पढ्नुहोस
बसको ठक्करबाट कपिलवस्तुको बाणगंगामा साइकलयात्रीको मृत्यु

उपकार अनलाईन, कपिलवस्तु । मंगलबार बिहान पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८७६५ नम्बरको बसले ठक्कर दिदाँ साइकलमा सवार रहेका दुई जना माध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा...

पुरा पढ्नुहोस
कपिलवस्तुको बाणगंगा नन्दनगरमा २९ औँ ज्ञान महायज्ञ सुरु

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको नन्दनगरमा आज सोमबार देखि २९ औँ ज्ञान महायज्ञ सुरु भएको छ । मनकामना संस्कृत गुरुकुल प्रवद्र्धन समाजको आयोजनामा मनकामना संस्कृत विद्यापिठमा २९ औँ श्री मत्स्यपुरायण पाठपारायण तथा श्रीमद्भागवत धनधान्यञ्चल...

पुरा पढ्नुहोस