प्रमुख समाचार

२ दिनमा बाढी पहिरो र चट्याङबाट ४४ जनाको ज्यान गयो

काठमाण्डौ । अस्ति शुक्रवारदेखिको अविरल वर्षाका कारण देशभर ४४ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरण अनुसार ज्यान गुमाउनेमध्ये इलाममा मात्र ३७ जना रहेका छन् । प्राधिकरणका अनुसार...

पुरा पढ्नुहोस
वायुसेवा निगमको भैरहवा उडानको समय भोलि एक बजे मात्रै हुने

काठमाडौं । नेपाल वायुसेवा निगमको भैरहवा उडान सोमबार दिउँसो एक बजेमात्रै हुने भएको छ । दशैंका बेला राजमार्ग अवरुद्ध भएपछि सरकारले भैरहवामा निगमलाई अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट उद्दार उडान गर्न निर्देशन दिएको छ । दुईवटा...

पुरा पढ्नुहोस
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरण संघद्वारा दशैं तथा चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

सैनामैनना । तिनाउ पश्चिम वितरण संघले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा एक विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम मङ्गलबार होटल बमारी, मुर्गियामा सम्पन्न भएको हो। संघका सचिव अविनय घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा...

पुरा पढ्नुहोस
हाटबजार टोल विकास संस्थाद्वारा सरसफाइ, सम्मान र सामाजिक एकता कार्यक्रम

विमल गैरे, सैनामैना । हाटबजार टोल विकास संस्थाले नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सरसफाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । टोल विकास संस्थाकी अध्यक्ष राधिका शर्मा जैसी को अध्यक्षतामा सम्पन्न...

पुरा पढ्नुहोस
मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै इन्नर विल क्लबद्वारा दिप प्रज्वलन

विमल गैरे, सैनामैना । इन्नर विल क्लब अफ सैनामैनाले विश्व शान्ति दिवसको अवसरमा गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम गरेको छ। आइतबार सैनामैना–४ मुर्गियास्थित गौतम...

पुरा पढ्नुहोस
श्री दर्लामीको नेतृत्वमा शान्तिदिप युवा क्लबको नयाँ कार्यसमिति गठन

सैनामैना । सैनामैना नगरपालिका वडा नं.३ स्थित शान्तिदिप युवा क्लबको हालै सम्पन्न दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनले श्री दर्लामीलाई अध्यक्ष चयन गर्दै ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको छ। नयाँ नेतृत्वले...

पुरा पढ्नुहोस
आज संविधान दिवस देशभर मनाइँदै

काठमाण्डौ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले...

पुरा पढ्नुहोस
देशका धेरै ठाउँमा गएराति देखी वर्षा

काठमाण्डौ । देशका धेरै ठाउँमा गएराति पानी परेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी भागका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

पुरा पढ्नुहोस
एशिया कप टी–२० क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई हरायो

काठमाण्डौ । एशिया कप टी–२० क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । जितसँगै श्रीलङ्का सुपर ४ मा पुगेको छ । अफगानिस्तानले दिएको एक सय ७० रनको लक्ष्य श्रीलङ्काले १८ ओभर ४ बलमा ४...

पुरा पढ्नुहोस