प्रमुख समाचार

रुपन्देही, सैनामैना । इनर व्हील क्लब अफ सैनामैनाले सुर्खेतमा १६ वर्षीया इनिशा विकमाथि भएको बलात्कारपछि हत्या गरिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कडा कानुनी कारबाहीको माग गरेको छ। क्लबले जारी गरेको प्रेस विज्ञप्तिअनुसार...
पुरा पढ्नुहोस
रुपन्देही । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित भएका छन् । संघको मंगलबार बुटवलमा सम्पन्न सातौं साधारण सभा तथा चौंथो अधिवेशनले भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिचि चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको...
पुरा पढ्नुहोस
सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिकामा पहिलोपटक भव्य रूपमा ‘रैथाने सडक खाना महोत्सव’ आयोजना हुने भएको छ। “साँझको एक छाक सैनामैना होटल व्यवसायीमाझ” भन्ने मूल नाराका साथ सैनामैना होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको आयोजनामा...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिका द्वारा आयोजित दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सैनामैनाकी जानकी शर्माले केही स्थानीय पत्रकारमाथि गम्भीर आरोप लगाएकी छन्। सार्वजनिक सुनुवाइमा आफ्नो गुनासो राख्दै शर्माले सामाजिक काम गर्ने क्रममा आफूबाट केही त्रुटि भएको...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकामा आजबाट राष्ट्रिय परिचयपत्र (नेशनल आईडी) कार्ड वितरण सुरु गरिएको छ। नगरपालिकाले सूचना जारी गर्दै २०७८ सालमा घुम्ती टोलीमार्फत राष्ट्रिय परिचयपत्रको फाराम भरेका नागरिकहरूको कार्ड आइपुगेको जानकारी दिएको हो। नगरपालिकाका अनुसार...
पुरा पढ्नुहोस
रुपन्देही । नवलपुरको कावासोतीमा ‘जि.एम. भलिबल कप–२०८२’ भोलीबाट सुरु हुने भएको छ। जि.एम. सोसाइटी (समाज) को आयोजनामा हुने प्रतियोगिता फागुन २८ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कावासोतीस्थित कुमारवर्ती बहुमुखी क्याम्पसमा सञ्चालन...
पुरा पढ्नुहोस
लोकन्त्रलाइ जीवन्त राख्ने फाल्गुन २१ को लागि सिंगो देश नै संघीय प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको माहाकुम्भमा होमिएको छ | यो बिशेष परिस्तिथिबाट उबजिएको भएर हामि सबै मुखरित नै छम, यसबारे चर्चा परिचर्चा गर्न परिरहेंन...
पुरा पढ्नुहोस
बुटवल । चुनाबमा अनुहार होइन, दृष्टिकोण हेरौं । नयाँका नाममा आलाकाँचा होइन, अनुभवी छानौं । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक बजारमा सबैभन्दा बढी सुनिने शब्द बनेको छ–‘नयाँ’ । नयाँ पार्टी, नयाँ उम्मेदवार, नयाँ अनुहार ।...
पुरा पढ्नुहोस
रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका युवा नेता खिमलाल भट्टराईले बुद्धभूमि लुम्बिनी, हरित–कृषिलाई यसक्षेत्रको समृद्धिको आधार मान्दै सोही अनुरुपको प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । लुम्बिनी जस्तो पवित्र सम्पदा स्थल, बुद्धसंग...
पुरा पढ्नुहोस
काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग २ ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो । जिल्ला...
पुरा पढ्नुहोस
