प्रमुख समाचार

अस्पताललाई बेडले हैन गुणस्तरिय सेवाले चिन्ने गरौँ : महामन्त्री थापा

कपिलवस्तु । प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले अस्पताललाई बेडको आधारमा मुल्याङ्न नगरेर अस्पतालले दिने सेवा सुविधाको आधारमा मुल्याङ्कन गर्नुपर्ने बाताउनु भएको छ । आज बाणगंगाको कपिलवस्तु सामुदायिक अस्पतालमा आयोजित...

पुरा पढ्नुहोस
कपिलवस्तुको बुद्धभुमिमा एक पुरुषको शव फेला

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. १० चेतरादेहि स्थित चेतरादेहि सामुदायिक वनको बाणगंगा खोला बगरको बयर घारिमा एक पुरुषको शव फेला परेको छ। नाम थर वतन नखुलेको अन्दाजी २५/२६ वर्षकाे पुरुष व्यक्ति कम्मरदेखी माथिको भाग सडिगलेको...

पुरा पढ्नुहोस
भ्रष्टचारको विरुद्ध, राजा र हिन्दु राष्ट्रको पक्षमा निस्केको जुलुसले ठुला दलहरु तर्सीए : केन्द्रिय सदस्य रायमाझी

कपिलवस्तु । भ्रष्टचारको विरुद्ध, राजा र हिन्दु राष्ट्रको पक्षमा देशभर बाट निस्केको जुलुले नेपालका ठुला दलहरु अत्तालिएको राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य धुर्व रायमाझीले बताउनु भएको छ । आज नविन राप्रपाको कार्ययोजना...

पुरा पढ्नुहोस
सुनको भाउमा नयाँ रेकर्ड : तोलाको एक लाख २० हजार ८ सय

काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज भाउ बढेर नयाँ रेकर्ड बनेको हो । आज अहिलेसम्मकै उच्च तोलाको एक लाख २० हजार ८ सय रुपैयाँ पुगेको...

पुरा पढ्नुहोस
१४ औं कपिलवस्तु महोत्सवको तयारी तिव्र

कपिलवस्तु । मंसिर २१ गते देखि हुन लागेको १४ औं कपिलवस्तु महोत्सवको तयारी तिव्र पारिएको छ । बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा २१ गतेदेखि पौष १ गते सम्म चारनम्बरको बुद्धरङ्गसालामा हुन लागेको महोत्सवको तयारी तिव्र...

पुरा पढ्नुहोस
सैनामैनामा जारी भलिबलको महासंग्राम, मैदानमा तराई र पहाडको भिडन्त

टिका खरेल, सैनामैना । सैनामैनामा जारी भलिबल प्रतियोगिता रोमान्चक बन्दै गएको छ । सैनामैनाको कलौनीमा जारी स्वः ढुण्डी थरुनी स्मृति कप भलिबल प्रतियोगितामा यति बेला रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायत अन्य जिल्लाका भलिबल प्रेमी दर्शक देख्न...

पुरा पढ्नुहोस
गंगाजल कृषि तथा पशु विकास महिला सहकारीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु । लुम्बिनी प्रदेश योजना आयोग सदस्य सरोज खनालले सहकारीका समस्या समाधान गर्न तिनै तहका सरकार जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ । ग्रामीण भेगका महिलाहरुको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भुमिका खेलिरहेका सहकारीलाई डुब्न...

पुरा पढ्नुहोस
बुद्धजन्मस्थलबाट सुरु भएको सम्मेलनले पार्टी बलियो बन्ने देउवाको विश्वास

बुटवल। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताउनुभएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले कम...

पुरा पढ्नुहोस
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताउनुभएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)को...

पुरा पढ्नुहोस
ज्ञान-महायज्ञको ५ औँ दिन सम्म करिब ७ लाख रकम सङ्कलन

कपिलवस्तु । बाणगंगाको नन्दनगरमा सञ्चालित ज्ञान महायज्ञको पाचौँ दिन सम्म करिब ७ लाख रकम सङ्कलन भएको छ । मनकामना संस्कृत गुरुकुल प्रवद्र्धन समाजको आयोजनामा गत मंसिर ११ गतेदेखि सुरु भएको २९ औँ श्री मत्स्यपुरायण...

पुरा पढ्नुहोस