प्रमुख समाचार

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

काठमाडौं। सिन्धुपाल्चोक केन्द्रविन्दु भएर केहीबेर अघि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प  गएको हो । भूकम्पले गरेको क्षतिबारे अझै विवरण नआएको...

पुरा पढ्नुहोस
नेपालगञ्ज नाकाबाट करिब २४ हजार महिला तथा बालबालिकाहरूको उद्धार

बाँके  । नेपालगञ्ज नाकाबाट भारत तथा तेस्रो मुलुकमा जान लागेका  करिब २४ हजार महिला तथा बालबालिकाहरूको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध कार्यरत माइती नेपाल नेपालगन्जले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा दिइएको जानकारी अनुसार...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप क्रीकेटको प्रदेश स्तरीय छनोटमा कपिलवस्तुको दोस्रो जित

कपिलवस्तु । प्रधानमन्त्री कप क्रीकेट छनौटका लागि लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा कपिलवस्तुले लगातार दोस्रो जित हात पारेको छ । आज भैरहवामा भएको खेलमा कपिलवस्तुल परासी माथी शानदार जीत निकालेको हो । टस जितेर पहिला ब्याटिङ...

पुरा पढ्नुहोस
लुम्बिनीका विषयगत समितिको निर्वाचन स्थगित

बुटवल । लुम्बिनी प्रदेशका विषयगत समितिको नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको निर्वाचन तालिका स्थगित भएको छ । लामो समयदेखि समितिको नेतृत्व चयन हुन नसक्दा सरकारकै आलोचना बढेको थियो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार...

पुरा पढ्नुहोस
पुर्व राजा ज्ञानेन्द्र शाहद्वारा कपिलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण

कपिलवस्तु । पूर्वराजा स्व. वीरेन्द्र बीर बिक्रम शाहको जन्मोत्सवको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरेका छन । पश्चिमी...

पुरा पढ्नुहोस
घरेलु कार्यालय बझाङद्धारा कृषकलाई आधुनिक मौरीघार वितरण

बझाङ । घरेलु कार्यालय बझाङले केदारस्यू गाउँपालिकाका किसानलाई मौरीगोला सहितको आधुनिक मौरीघार वितरण गरेको छ । धरेलु तथा साना उद्योग कार्यालय बझाङले केदारस्यू गाउँपालिका वडा नंम्बर १ का मौरी पालक कृषकलाई आधुनिक मौरीको घार वितरण...

पुरा पढ्नुहोस
रूपन्देहीका १० सहकारी बन्द

बुटवल ।  डेढ वर्षयता ग्राहकको बचत फिर्ता गर्न नसकेपछि बुटवलमा सञ्चालित १० सहकारी बन्द भएका छन् । रकम फिर्ता माग्न बचतकर्ताको दैनिक भीड लाग्न थालेपछि सहकारी सञ्चालक कार्यालय नै बन्द गरेर सम्पर्कविहीन भएका हुन् । बुटवलको योगीकुटीस्थित...

पुरा पढ्नुहोस
काेशीलाई हराउँदै एपीएफ प्रधानमन्त्री कपकाे फाइनलमा

काठमाण्डाै । काेशी प्रदेशलाई हराउँदै सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ । आज आइतवार भएकाे पहिलाे क्वालिफायरमा काेशीलाई ५२ रनले हराउँदै एपीएफ उपाधि नजिकै पुगेकाे हाे...

पुरा पढ्नुहोस
बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १०/१० लाख रुपैयाँ राहत

काठमाण्डौ । सरकारले बालकुमारी घटनामा मारिएका २ जनाको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको सञ्चार तथा...

पुरा पढ्नुहोस
बाणगङ्गा २ मा रास्वपाको प्रहिलो वडा अधिवेशन सम्पन्न

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी को इतिहासिक पहिलो वडा अधिवेशन कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर २ मा सम्पन्न भएको छ। केन्द्रिय सदस्य क्रान्तिशिखा ज्यु को प्रमुख उपस्थिति मा हुने भनिएको कार्यक्रम मौसम प्रतिकुलताका कारण...

पुरा पढ्नुहोस