प्रमुख समाचार

भारतको सहयोगमा कपिलवस्तुको बुद्धभूमिमा विद्यालय भवन निर्माण

कपिलवस्तु । भारतको तीन करोड ३२ लाख रुपैयाँ आर्थिक सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा विद्यालय भवन निर्माण गरिएको छ । गौतम बुद्ध माध्यमिक विद्यालयको लागि आवश्यक भवन र प्रयोगशाला निर्माण गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको...

पुरा पढ्नुहोस
कपिलवस्तुकै ऐतिहासिक रामघाट मेलामा भक्तजनको घुइँचो

 कपिलबस्तु । कपिलबस्तुको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न भक्तजनको घुइँचो लागेको छ । शुक्ल पूर्णिमाका दिन सोमबार वाँणगङ्गा नदीको रामघाटमा लाग्ने मेला भर्न आइतबार रातिदेखि नै हजारौँ भक्तजन पुग्ने गर्छन् । धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएकाले...

पुरा पढ्नुहोस
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

तम्घास । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र जिल्लाको सदरमुकाम तम्घासबाट सेउघा...

पुरा पढ्नुहोस
सुनचाँदीको भाउले फेरि राख्यो नयाँ रेकर्ड, अहिलेसम्मकै महँगो

काठमाण्डाै । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो  । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ...

पुरा पढ्नुहोस
दोस्रो बुद्धभूमि डान्स आइडलको अडिसन १२ गते हुदै

बुद्धभूमि । मङ्सिर १४ गते देखि २४ गते सम्म हुन लागेको दोस्रो बुद्धभूमि महोत्सवको तयारी अहिले तीव्र गतिमा भइरहेको छ । होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुको आयोजनामा बुद्धभूमिको गोरुसिङ्गेमा हुन लागेको महोत्सवको मुख्य...

पुरा पढ्नुहोस
बुद्धभूमि महोत्सवमा जेष्ठ नागरिकलाई निशुल्क प्रवेश देखि स्थानीय हस्तकला सामाग्रीलाई निशुल्क स्टल

कपिलवस्तु । मङ्सिर १४ गते देखि २४ गते सम्म हुन लागेको दोस्रो बुद्धभूमि महोत्सवको तयारी अहिले तीव्र गतिमा भइरहेको छ । होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुको आयोजनामा बुद्धभूमिको गोरुसिङ्गेमा हुन लागेको बुद्धभूमि महोत्सवमा जेष्ठ...

पुरा पढ्नुहोस
भ्रष्टचार विरोधी आन्दोलनका लागि तयार हुन राप्रपा केन्द्रिय सदस्य रायमाझीको निर्देशन

कपिलवस्तु । भ्रष्टचार विरोधी आन्दोलनका लागि तयार हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य धुर्व रायमाझीले कपिलवस्तुका कार्यक्रतालाई निर्देशन दिनुभएको छ । पछिल्लो समय देशमा भ्रष्टचार मौलाईरहेको, सहकारी बाट सोझासाझा जनता ठगिएको, धर्म...

पुरा पढ्नुहोस
‘चर्काे लाग्यो घाम’ गित बाट सर्वाेत्कृष्ट गितकारको अवार्ड टंक डुम्रेलाई

कपिलवस्तु । बिगत १ दशक भन्दा बढि समय देखि निरन्तर कलाकारिता गरेका स्याङजालि कलाकार टंक डुम्रे निकै लोक प्रिय गित चर्काे लाग्यो घाम गित मार्फत जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्डमा सर्बाेत्कृष्ट गितकारको बिधाबाट...

पुरा पढ्नुहोस
सांस्कृतिक कार्यक्रमले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै, मम्मी डान्समा मेनुका राई प्रथम

सैनामैना, मंसिर १० । रुपन्देहीको सैनामैनामा बुधबारदेखि सुरु भएको छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवको सांस्कृतिक कार्यक्रमतर्फ दर्शकहरुको आकर्षण बढ्दै गएको छ । महोत्सवमा कलाकारहरुको प्रस्तुती हर्ने दर्शकहरु झुम्मिने गरेका...

पुरा पढ्नुहोस
४३ हजारभन्दा बढी नेपाली दसैँ–तिहारको बिचमा मात्र बिदेसिए

काठमाडौँ । चाडपर्वमा परदेशिएकाहरू जसरी पनि घर आउँछन् । त्यसमाथि दसैँ–तिहारमा घर फर्किनेको संख्या अत्यधिक हुन्छ । तर, यहीबिचमा परदेश जानेको संख्या भने निकै बढी देखिन्छ ।वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार कात्तिक महिनामा मात्रै...

पुरा पढ्नुहोस