प्रमुख समाचार

खजुरा। लक्ष्मीपूजाका दिनमा बाँकेका विभिन्न तीन स्थानमा आगलागीका घटना भएका छन् । एक स्थानमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्केर आगलागी भएको हो भने अन्य दुई स्थानमा भने विद्युत् सर्ट भएर आगलागी भएको हो...
पुरा पढ्नुहोस
कपिलवस्तु । समाज रुपान्तरणमा पुरुषोत्तमको योगदान महत्त्वपूर्ण रहेको लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरिले बताउनु भएको छ । समाजसेवी एंव शिक्षासेवी स्वर्गीय पुरुषोत्तम आचार्यको स्मृतिमा संकलित सम्पादित स्मृतिग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो...
पुरा पढ्नुहोसपूर्वी नवलपरासी । पूर्वी नवलपरासीको देवचुली गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउने ७ जनाकै सनाखत भएको छ । जिपमा चढेका सबै ७ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अर्यालको...
पुरा पढ्नुहोस
बर्दिया । बर्दियामा जरायाेकाे ४० किलाे सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जकाे सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले बराहताल गाउँपालिका-१ तेलपानीबाट उनीहरुलाई पक्राउ...
पुरा पढ्नुहोस
नवलपुर। नवलपुरको देवचुली नगरपालिका –८ मुण्डेमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घाइते एक जनाको पनि चितवनमा उपचारको क्रममा केहीबेर अघि मृत्यु भएपछि मृतकको संख्या सात पुगेको नवलपुर प्रहरीले जनाएको छ...
पुरा पढ्नुहोस
काठमाण्डौ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लालाई यस वर्षको तिहारले छोएको छैन । तिहारमा सफासुग्घर र झकिझकाउ बनाउनुपर्ने घर नै भत्किएका छन् । परिवार र आफन्तसँग रमाइलो गर्नुपर्ने बेला मन कुँडिएको छ...
पुरा पढ्नुहोस
राधा पाण्डे, कपिलवस्तु । दधि स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । साहित्य समाज कपिलवस्तु नेपालको छैठौं वार्षिक साधारणसभा लक्ष्मी जयन्ति, खुल्ला कविता लेखन तथा वाचन प्रतियोगिता वाणगङ्गा मा....
पुरा पढ्नुहोस
गुल्मी । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीको आयोजनामा पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रवोधिकरण कार्यक्रम सम्पन्न भएको छ। रिडी माध्यमिक विद्यालय रुरुक्षेत्रमा सम्पन्न कार्यक्रममा गुल्मीको छत्रकोट , रुरु र कालिगण्डकी गाउँपालिकाका कक्षा ५ ,८ र...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु को पांचौ साधारणसभा सम्पन्न भएको छ।संस्था का जिल्ला सभापति माधब घिमिरे को सभापतित्वमा भएको कार्यक्रम मा संस्था कि केन्द्रिय सचीव मिना ढकाल प्रमुख बक्ताको रुपमा...
पुरा पढ्नुहोस
काठमाडौं । हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहार सुरु भएको छ। आजदेखि यमपञ्चक सुरू भएको हो। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले...
पुरा पढ्नुहोस
