प्रमुख समाचार

बार्षिक उत्सवको अवसरमा वेब नेटवर्कद्धारा मानव सेवा आश्रममा खाद्यान्न वितरण

उपकार अनलाईन, रुपन्देही । वेब नेटवर्क प्रा.लि.को आठौं बाषिर्क उत्सव शनिवार बुटवलमा सम्पन्न भएको छ । बाषिर्क उत्सवको अवसर पारेर तिलोत्तमा नगरपालिका वडा नं ४ मा रहेको वेब नेटवर्क प्रा.लि. ले मानव सेवा आश्रम बुटवललाई...

पुरा पढ्नुहोस
भुमिहिनको समस्या सरकारले सम्वोधन गर्नुपर्छ : नेता पुन

बुटवल । नेकपा माओवादी (केन्द्र) रुपन्देहीको आयोजनामा भूमि सम्बन्धी समस्या र समाधानको बाटो विषयक अन्तरक्रिया कार्यक्रम सनिवार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा रुपन्देही ईन्चार्ज...

पुरा पढ्नुहोस
दर्शन बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु । लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तेज प्रसाद आचर्या ले सहरी तथा ग्रामिण भेगका महिला तथा पुरुष दुबैको आर्थिक अवस्था लाई मजबुद बनाउन सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको छ । दर्शन...

पुरा पढ्नुहोस
पब्लिक क्याम्पसलाई बजार जस्तो हैन रोजगारी सृजना गर्ने थलो बनाउनु पर्छ : मुख्यमन्त्री चौधरी

कपिलवस्तु । पब्लिक क्याम्पसलाई बजार जस्तो नभएर रोजगारी सृजना गर्ने थलो बनाउनु पर्ने लुम्बिनीका मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले बताउनु भएको छ । रोजगारी सृजना गर्ने किसिमले निति नियम बनाएर अगाडि बढ्ने हो भने पब्लिक...

पुरा पढ्नुहोस
सल्यानमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ ।दाङको तुलसीपुरबाट सल्यानको झिम्पेका लागि छुटेको  यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । आज दिउसो ३ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस...

पुरा पढ्नुहोस
दाङमा श्रीमान्-श्रीमती मृत भेटिए

दाङ । तुलसीपुरमा शनिबार श्रीमान्-श्रीमती मृत फेला परेका छन् । सल्यानको त्रिवेणी गाउँपालिका-४ फालाबाङ घर भई हाल तुलसीपुर-९ बेलुवामा बस्दै आएका अन्दाजी २७ वर्षीय सुशील भण्डारी र उनकी अन्दाजी २३ वर्षीया श्रीमती पवित्रा डाँगी...

पुरा पढ्नुहोस
संयुक्त राष्ट्रसङ्घका महासचिव लुम्बिनी आउने

सिद्धार्थनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउनुहुने भएपछि लुम्बिनी भ्रमणमा आउनुहुने भएको छ । उहाँको स्वागतका लागि तयारी थालिएको छ । महासचिव गुटर्रेस नेपाल भ्रमणको क्रममा...

पुरा पढ्नुहोस
बाणगंगा सहित कपिलवस्तुका १० वटै पालिकाका कर्मचारी अनिश्चितकालिन पेन डाउन आन्दोलनमा

कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका कर्मचारीहरुले आज अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन आन्दोलन गरेका छन । बाणगंगा सहित जिल्लाका १० वटै स्थानीय तहका कर्मचारीहरुले आजदेखि अनिश्चित कालिन पेन डाउन आन्दोलनको...

पुरा पढ्नुहोस
सैनामैनामा एमालेको निशुल्क स्वास्थ्य शिबिर

सैनामैना । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या बिभाग रुपन्देहीको आयोजना तथा नेकपा एमाले सैनामैना नगर कमिटिको समन्वयमा सैनामैनाको मुर्गियामा शुक्रबार बृहत निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्युट...

पुरा पढ्नुहोस
सामाजिक सद्भाव बिथोल्नेबाट सचेत रहौं : उपमहासचिव ज्ञवाली

बाँके । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सामाजिक सद्भाव खलबल्याउने षड्यन्त्रविरुद्ध सचेत रहनुपर्ने बताउनुभएको छ । एमाले बाँकेले पालिका कमिटीका पदाधिकारीका लागि आयोजना गरेको तीन दिने आधारभूत तहको स्कूलको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले...

पुरा पढ्नुहोस