प्रमुख समाचार

उपकार अनलाईन, रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा कञ्चन गापा वडा नं १ मा रहेका उपभोत्ता समितिलाई योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कञ्चन गापा वडा नं १ का वडा अध्यक्ष हरिनारायण...
पुरा पढ्नुहोस
काठमाडौं । आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मनसुन बहिर्गमनमा ढिलाइ हुँदा काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा केही दिनदेखि झरी परेको थियो। नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको...
पुरा पढ्नुहोस
कपिलवस्तु । वाणगंगा नगरपालिकाबाट विगत १९ दिनदेखि हराएका २ बालिका फेला परेका छन् । ईलाका प्रहरी कार्यालय पिपराको सक्रियतामा भएको खोजी तथा उद्धार कार्यपश्चात उनीहरु बुधबार साँझ भेटिएका हुन् । प्रहरी निरीक्षक श्री गोपाल रायमाझीका...
पुरा पढ्नुहोस
सागर बेल्वासे, कपिलवस्तु । नेपाली इतिहासमा प्रजातन्त्रको बिजारोपण गरेको नेपाली कांग्रेस, नेकपा (मौजुदा एमाले ) र बन्दुकको नालबाट सत्ता कब्जा गरि देश र जनतामा अमन चयन सहितको समृद्धि को सपना बांडेर पछिल्लो समयमा १७०००...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मङ्गलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका– ९ भलवाडका उनीहरुको उपचारको क्रममा आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो...
पुरा पढ्नुहोस
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै पहिलो बनेको छ । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच गएकाे आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन सम्झौता (सीपीएएस) मूल्याङ्कनको आधारमा ७७ जिल्लामध्ये गुल्मी उत्कृष्ट...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बरं.८ स्थित नवप्रभात सामुदायिक वनमा नयाँ कार्यसमिति चयन भएको छ । असोज १६ गते मंगलबार भएको समुहको १३ औं साधारण सभा तथा ७ औं अधिवेशनले डिल्लीराज रेग्मीको अध्यक्षतामा नयाँ...
पुरा पढ्नुहोस
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गंगादेवको घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङको खानेपानी...
पुरा पढ्नुहोस
एजेन्सी । भारतको पूर्वोत्तर राज्य सिक्किममा ठूलाे वर्षापछि टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बाढीले सेनाका केही गाडी पनि बगाएको...
पुरा पढ्नुहोस
सिरहा । पछिल्लो समय सिरहा जिल्ला तस्करीको अखडा बन्दै गइरहेको पाइएको छ। आन्तरिक राजश्व बिभागले निरन्तर रुपमा ठूलो परिमाणमा कपडा बरामद गर्नुले पनि जिल्लाका प्रहरी, प्रशासन र भन्सार कार्यालयका कर्मचारीकै मिलोमतोमा व्यापक तस्करी भइरहेको...
पुरा पढ्नुहोस
