प्रमुख समाचार

उपकार अनलाई, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. २ मा डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । सैनामैना नगरपालिका वडा नं. २को आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सैनामैना...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा बुधवार तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा बुधवार...
पुरा पढ्नुहोस
कपिलवस्तु । पछिल्लो समय कपिलवस्तु सहित देशैभर सम्बन्धविच्छेदका घटना बढिरहेका छन । यसैबिच जिल्लाको बाणगंगा नगरपालिकामा पनि आर्थिक वर्ष २०७९/८० मा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या उल्लेख्य रुपमा बढेको देखिन्छ । बाणगंगा नगरपालिकामा गत आर्थिक वर्ष २०७९/८०...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ५ मा रहेको महेन्द्र मा.वि. मा सञ्चालित दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । विद्यार्थीहरुको सर्वाङ्गिण पक्षको विकास गराउने उदेश्यले गत २६ गते देखि सञ्चालनमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले नगरवासीको हित र स्वास्थ्य प्रति सचेत र संवेदनशील रहेको बताउनु भएको छ । उद्योग ब्यापार संघ कपिलवस्तुले नगरका विभिन्न ठाउँमा अव्यवस्थित रुपमा गरिएका व्यापार...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेकपा माओवादी कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ को बाणगंगा टोल कमिटीको अध्यक्षमा पुन नवराज न्यौपाने चयन हुनुभएको छ । आज जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बाणगंगामा भएको एक कार्यक्रम...
पुरा पढ्नुहोस
काठमाडौँ । सरकारले संसद्मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ । यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भए पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिँदै आएको थियो...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी छ । ६० किलो बढी सुन...
पुरा पढ्नुहोस
लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ । कार्यक्रमअन्तर्गत गर्भवतीको नियमित...
पुरा पढ्नुहोस
काठमाण्डौ । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक...
पुरा पढ्नुहोस
