प्रमुख समाचार

कञ्चन गाउँपालिकाको आ.व. २०७९/०८० को बार्षिक समिक्षा

कञ्चन । रुपन्देहीको कञ्ञ्च गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को बार्षिक समिक्षा गरिएको छ । पालिकाबाट सञ्चालन भएका बिभिन्न योजना तथा कार्यक्रमहरुको शाखागत रुपमा समिक्षा गरिएको हो । कञ्चन गाउँपालिकाका बिभिन्न शाखाहरुको शाखागत बार्षिक प्रगति समिक्षात्मक...

पुरा पढ्नुहोस
कृषि मन्त्री भुसाल : सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैन

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताएका छन्। बिहीवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको...

पुरा पढ्नुहोस
देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघ्यो, १० जनाको मृत्यु

काठमाडौँ ।   डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ भने ७५ जिल्लामा पुगिसकेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार संक्रमितको...

पुरा पढ्नुहोस
संचारमन्त्री शर्माको दावी : सरकारले भ्रष्टाचार रोक्न हाइप्रोफाइल कल्चर तोड्यो

रुपन्देही । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले विभिन्न भ्रष्टाचार काण्डमा हाइप्रोफाइल रहेका कारण जोगिनसक्ने विषयलाई तोडेको दावी गरेकी छन् । हाइप्रोफाइल हुँदैमा कोही पनि कानुनभन्दा माथि नभएको अहिले सरकारले गरेका...

पुरा पढ्नुहोस
३३ जनाले त्यागे कपिलवस्तुमा नेपाली नागरिकता

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट ३३ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। नेपाल नागरिकता ऐन २०६३ जारी भएपछि प्रशासन कार्यालयबाट ३३ जनाले नेपाली नागरिकता त्याग गरेका हुन्। यो अवधिमा ३३ जनाले नागरिकता त्याग गरेको...

पुरा पढ्नुहोस
सरकारले एक वर्षमा ८ सय २० किमी सडक कालाेपत्र गर्‍याे

काठमाण्डौ ।  सरकारले गएको वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ वटा पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार एक वर्षमा दुई सय ४९ किमी सडक...

पुरा पढ्नुहोस
लुम्बिनीमा ३ वर्षमा दुर्घटनामा परी १ हजार ५३६ जनाले ज्यान गुमाए

तिलोत्तमा । सवारी दुर्घटनामा परी लुम्बिनी प्रदेशमा तीन वर्षमा १ हजार ५ सय ३६ जनाले ज्यान गुमाएका छन् । ३ हजार ५ जना गम्भीर घाइते भएको र प्रदेशमाका १२ जिल्लामा ३ हजार २ सय...

पुरा पढ्नुहोस
दाङमा विषालु च्याउ खाएर बिरामी परेकी बालिकाको ज्यान गयो

दाङ । दाङमा विषालु च्याउ खाएर बिरामी परेकी एक बालिकाको ज्यान गएको छ । बङ्गलाचुली गाउँपालिका-४ की ११ वर्षीया अस्मिता सुनारको हिजो ज्यान गएको हो । जङ्गलबाट ल्याएको च्याउ खाएर बिरामी परेकी उनको उपचारका क्रममा...

पुरा पढ्नुहोस
सैनामैना ३ मा खूल्ला भलिवल प्रतियोगिता हुदै

उपकार अनलाईन, सैनामैना । हिन्दु नारीहरुको पर्व हरितालिका तीजको अवसरमा सैनामैना ३ मा खुल्ला भलिवल प्रतियोगिताको आयोजना हुने भएको छ । सैनामैना वडा नं. ३ मा रहेको शृष्टि युवा क्लवको आयोजनामा यहि भदौ १८ गते देखी...

पुरा पढ्नुहोस
सार्वजनिक भयो कक्षा १२ को परीक्षाफल, यसरी हेर्न सकिन्छ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म चलेको परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको हो। यस वर्ष ४ लाख ४८ हजार ८ सय...

पुरा पढ्नुहोस