प्रमुख समाचार

सकियो दोस्रो किङ्ग्स कपः उपाधि बौदिकालीलाई

विमल गैरे, सैनामैना । बौदिकाली गाउँपालिका, नवलपुरले पाल्पाको रामपुरमा आयोजित दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्दै च्याम्पियन बनेको छ । शनिबार भएको फाइनल खेलमा बौदिकालीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो...

पुरा पढ्नुहोस
लायन्स क्लब सैनामैना मलमलाद्वारा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

प्रदिप ज्ञवाली,सैनामैना । सैनामैनामा रहेको लायन्स क्लब अफ सैनामैना मलमलाको आयोजनाम न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । म्याल्भिन विन जोनको १४६ औँ जन्मजयन्तीको अवसरमा सैनामैना नगरपालिका वडा नं ७ मा पर्ने एकता...

पुरा पढ्नुहोस
मिर्मिरे युवा क्लवद्वारा भलिबल प्रतियोगिताको दोस्रो दिन ५ वटा खेलहरु सम्पन्न

बिराट पहारी, रुपन्देही । राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद भन्ने मुल नारा सहित बुटवल उपमहानगरपालिको आर्थिक सहयोगमा मिर्मिरे यूवा क्लब, बुटवल-१३ ले बिगतका बर्षहरुमा झै माघे संक्रान्ती को अवसरमा संचालित प्रथम मेयर कप...

पुरा पढ्नुहोस
आज राष्ट्रिय एकता दिवस, पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइँदै

काठमाडौँ। तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज (शनिबार) विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाउन लागिएको हो । विक्रम संवत् १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण...

पुरा पढ्नुहोस
दोस्रो किङ्स कप उपाधिका लागि चापाकोट र बौदिकाली भिड्दै

बिराट पहारी, ,पाल्पा । दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधिको लागि शनिवार स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका र नवलपुर जिल्लाको बौदिकाली गाउँपालिका भिड्ने भएका छन् । शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा स्याङ्जा...

पुरा पढ्नुहोस
पाल्पा जिल्लाको सांस्कृतिक पहिचान खेलकुद मार्फत जगेर्ना : उत्कृष्ट खेलाडीलाइ करुवा र ढाकाको सम्मान

विमल गैरे, रुपन्देही । पाल्पा जिल्लाको सांस्कृतिक पहिचानको रूपमा रहेको करुवा र ढाकालाई किङ्स कप भलिबल प्रतियोगितामा प्रत्येक दिनका उत्कृष्ट खेलाडीलाई सम्मान स्वरूप प्रदान गरिएको छ । यो कदमले स्थानीय सांस्कृतिक सम्पदा जोगाउनुका साथै खेलकुदमा...

पुरा पढ्नुहोस
दुर्घटना नियन्त्रणका लागि ट्राफिक लाइट जडान

बुटवल। बुटवल उपमहानगरपालिकाले बढी भीड हुने चार वटा क्षेत्रमा सवारी व्यवस्थापनसहित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक लाइट जडान गरेको छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको ट्राफिक चोकमा बिहीबार साँझ ल्यापटप प्रणालीमा जडान गरिएको...

पुरा पढ्नुहोस
दुम्कीबासमा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग ठप्प

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दुम्कीबासमा पुल भासिँदा अवरुद्ध भएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पुलमा भारतीय...

पुरा पढ्नुहोस
मिर्मिरे युवा क्ल्वको आयोजनामा भोलिबाट प्रथम मेयर कप पुरुष भलिवल प्रतियोगिता

बिराट पहारी, पाल्पा । “राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद “ भन्ने मुल नारा सहित मिर्मिरे युवा क्लवको आयोजनामा प्रथम मेयर कप खुल्ला पुरुष भलिवल प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन बुटवल...

पुरा पढ्नुहोस
सैनामैना जेसिजको अधिवेशन : कृष्ण भण्डारी र गोविन्द खरेल विच प्रतिस्पर्धा हुने

सैनामैना । सैनामैना जेसिजको आगामी नेतृत्व वर्ष २०२५ का लागि सैनामैना जेसिज वर्ष २०२४ का कार्यकारणी उपाध्यक्ष कृष्ण भण्डारी र वर्ष २०२४ कै वोर्ड सल्लाहकार गोविन्द खरेलको कडा प्रतिस्पर्धा हुने भएको छ । सैनामैना...

पुरा पढ्नुहोस