प्रमुख समाचार

तिनाउ खोलामा पौडी खेल्दा डुबेर एक बालकको मृत्यु

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका–१ स्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१५ मदौलीयाका ११ वर्षीय अमन थारुको शनिबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको भैरहवास्थित...

पुरा पढ्नुहोस
नेपाल प्रेस युनियन कपिलवस्तुको सभापतिमा चापागाईँ

कपिलवस्तु । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन कपिलवस्तुको सभापतिमा पत्रकार खग प्रसाद चापागाइ निर्वाचित भएका छन् । शुक्रबार भएको १२ औं साधारणसभा तथा ७ औं जिल्ला अधिबेशनबाट चपागाइको सभापतित्वमा आगामी कार्यकालका...

पुरा पढ्नुहोस
डिजिटल साक्षरता विद्यालय तहको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री

काठमाडौं, साउन ५ गते । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताउनुभएको छ । शुक्रबार दिउँसो सिंहदरबारमा...

पुरा पढ्नुहोस
७३ वर्षीया वृद्धालाई सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

दाङ । दाङको तुलसीपुर बसपार्कमा बिहीबार राति ७३ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बलात्कारको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१५ का ३० वर्षीय पुष्कर रोका र कुमाख गाउँपालिका-७ सल्यानका...

पुरा पढ्नुहोस
रोल्पामा चट्याङबाट वडा सदस्यको मृत्यु

रोल्पा । पूर्वी रोल्पामा बिहीबार चट्याङ पर्दा सुनछहरी गाउँपालिका–३ का वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको मृत्यु भएको छ ।आफ्नो भाईको घरमा सुतेका बेला बिहीबार राति साढे ९ बजेतिर परेको चट्याङबाट उनको ज्यान गएको...

पुरा पढ्नुहोस
दैलेखमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ३ स्थित पानीखोलाको सिँचाइ पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ८ वर्षीया बिपना खप्तडी मगर र ५ वर्षीया सपना खप्तडी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...

पुरा पढ्नुहोस
जन्मदिनमा अनाथ बालबालिकालाई खाद्यान्न सामग्री बितरण

सैनामैना । लायन्स क्लब अफ सैनामैना स्टारको वार्षिक कार्य योजना अन्तरगत ४ गते (बिहिवार) गतेका दिन दोस्रो कार्यक्रम भोकालाई भोजन कार्यक्रम अन्तर्गत सैनामैना १ बनकट्टा मा रहेको अभियान नेपाल बालगृहमा रहेका अनार्थ बालबालिका हरु...

पुरा पढ्नुहोस
महिला विश्वकप फुटबलमा आज तीन खेल

काठमाडौं । महिला विश्वकप फुटबलमा आज  तीन खेल हुदैछ। पहिलो खेलमा समूह एको फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन्। यी दुई बीचको खेल फोर्सिथ बार स्टेडियम न्यूजिल्यान्डमा नेपाली समय अनुसार विहान सवा ११ बजे सुरु हुनेछ। यस्तै, समूह...

पुरा पढ्नुहोस
अब केही दिन लगातार र ठूलो पानी नपर्ने

काठमाण्डाै । अब केही दिन लगातार र ठूलो पानी नपर्ने भएको छ । केही दिन मनसुन निष्क्रियजस्तै रहने भएकाले पानी कम पर्ने र मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो अवस्थालाई...

पुरा पढ्नुहोस
सांसदले लिएका सुविधाबारे सूचना लुकाउन लुम्बिनी प्रदेशसभा कर्मचारीको चलखेल

रुपन्देही । लुम्बिनी प्रदेशसभाका सदस्यहरुको सूचना लुकाउन प्रदेशसभाकै कर्मचारीले प्रयास गरेका छन् । जेठ २२ गते नेपाल प्रेसले सूचनाका लागि लिखित निवेदन दिएको थियो तर त्यसको बेवास्ता गरियो र कुनै जवाफ समेत दिइएन । सूचना नपाएपछि...

पुरा पढ्नुहोस