प्रमुख समाचार

राेल्पाकाे रुन्टीगढी–४ का वडाध्यक्ष पुनको निधन

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको आज बुधवार निधन भएको छ । हिजाे मङ्गलवार एक्कासी बिरामी भएका वडाध्यक्ष पुनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ ल्याइएको थियो ।...

पुरा पढ्नुहोस
सर्पले डस्दा कपिलवस्तुमा दाजुभाइसहित ४ जनाको मृत्यु

कपिलवस्तु । विषालु सर्पले डस्दा दुई दाजुभाइसहित ४ जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका १, कपासीका दाजुभाइ ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दिपक भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ । हजुरआमासँग...

पुरा पढ्नुहोस
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव काठमाण्डौ ल्याइयो

काठमाण्डौ । सोलुखुम्बुमा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गएका छ जनाको शव काठमाण्डौ ल्याइएको छ । अल्टिच्युड एअरको हेलिकप्टरबाट पहिलोमा चार वटा र दोस्रोमा दुई वटा शव काठमाण्डौ ल्याइएको हो । अहिले शव पोस्टमार्टमका...

पुरा पढ्नुहोस
असार सकिन लाग्दा कपिलवस्तुमा करिब ५० प्रतिशत रोपाइँ सम्पन्न

कपिलवस्तु । असार महिना सकिन लाग्दा कपिलवस्तुमा अहिले सम्म करिब ५० प्रतिशत धान रोपाई सम्पन्न भएको छ । ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेपनि अहिले भने करिब ३५ हजार हेक्टर...

पुरा पढ्नुहोस
शिवराज साझेदारीले अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने

 कपिलवस्तु । कपिलवस्तुको शिवराज साझेदारी वन‌ व्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकार हरूले शिवराज साझेदारी बन अनुगमन गरेका छन्। शिवराज साझेदारी बन व्यवस्थापन समिति कपिलवस्तुले आर्थिक वर्ष ०७९।८० मा १ लाख ३० हजार बिरुवा उत्पादन गरेको...

पुरा पढ्नुहोस
रूकुम पश्चिमका एकै घरका ३ जनाको भारतमा पहिरोले पुरिएर मृत्यु

रुकुम ।  त्रिबेणी गाउपालिका रूकुम पश्चिम का एकै घरका ३ जनाको रोजगारीको सिलसिलामा भारतको सिम्ला भन्ने ठाउमा पहिरोले पुरिएर मृत्यु भएको छ । साहुको ऋण तिर्न, रोजगारी को सिलसिलामा भारत पुगेका त्रिवेणी गाउँपालिका वडा...

पुरा पढ्नुहोस
ललिता निवास छानबिनमा सहयोग गर्छौँ : अध्यक्ष नेपाल

पाल्पा । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास छानबिनमा सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले मङ्गलबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले...

पुरा पढ्नुहोस
यो सरकारको तागत नै झुट बोल्नु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको तागत नै झुट बोल्नु भएको बताएका छन् ।पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै केपी ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम छर्ने षड्यन्त्र भइरहेको बताए । पशुपतिनाथ मन्दिरमा...

पुरा पढ्नुहोस
दैलेखमा १७ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई ३३ वर्ष कैद सजाय

दैलेख । आफ्नै छाेरीलाई बलात्कार गरेकाे कसुरमा दैलेख जिल्ला अदालतले ५० वर्षका एक पुरुषलाई ३३ वर्षकाे कैद सजाय सुनाएकाे छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासमा सोमवार हिजाे यस्ताे फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी...

पुरा पढ्नुहोस
कपिलवस्तुमा सर्पको डसाइबाट चार जनाको ज्यान गयो

कपिलवस्तु ।  कपिलवस्तुमा सर्पकाे डसाइबाट दुई दिनमा चार जनाको ज्यान गएकाे छ । गएराति बुद्धभूमि नगरपालिका–१ मा विषालु सर्पले डस्दा दुई दाजुभाइकाे ज्यान गएकाे हाे । नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालकाे...

पुरा पढ्नुहोस