प्रमुख समाचार

बुटवल । लुम्बिनीमा थन्किएका विद्युतीय सवारी साधन दर्ता प्रक्रियामा कानुनी अड्चन देखिएको छ । सेतो नम्बर प्लेटलाई हरियो प्लेटमा लैजाने प्रावधान संघीय यातायात व्यवस्था ऐनमा छैन भने प्रदेशले पनि यस्तो कानुन बनाएको छैन । प्रदेश...
पुरा पढ्नुहोस
भैरहवा । रुपन्देहीमा लागूऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले लागूऔषधको प्रयोग र ओसारपसार नियन्त्रणका लागि चालकहरूलाई सडकमै परीक्षण सुरु गरेको हो । चालक नै लागूऔषध सेवन गरेको भन्ने...
पुरा पढ्नुहोस
एजेन्सी । साउदी अरेबियाले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतवार आफ्ना तीन नागरिकलाई मृत्युदण्ड दिएको छ । एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा सडकमै सवारी साधनका चालकको स्वास्थ्य जाँच गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा आइतबार स्वास्थ्यकर्मीलाई सडकमै राखेर ओहोर–दोहोर गर्ने सवारी चालकको स्वास्थ्य जाँच गरिएको हो । सवारी दुर्घटना न्यूनीकरण बुद्धभुमिको गोरुसिंगे...
पुरा पढ्नुहोस
काठमाडौं । विश्व बैंकको सहयोगमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्गे–चनौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने यो आयोजनाको लक्ष्य छ ।...
पुरा पढ्नुहोस
काठमाडाैं । विगत चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आउनु भएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३२ औं कृति अनौठो माया (उपन्यास) एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको...
पुरा पढ्नुहोस
बुटवल । बुटवल उपमहानगरपालिका–११ देवीनगरमा ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरुको समूहले कुटपिट गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगाका विद्यालयमा गर्मी विदा थप ५ दिन बढ्ने भएको छ । तापक्रम बढ्दै गएको र मौसममा सुधार नदेखिएको भन्दै नगरपालिकाले असार १ गतेसम्म सम्पुर्ण विद्यालय बन्द रहने जनाएको छ । नगरपालिकाले गत जेठ...
पुरा पढ्नुहोस
काठमाण्डाै । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षकहरूले काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा केही हप्तादेखि आन्दोलन गरिरहेका कर्मचारीहरूले आज आइतवार थाल, घन्टीलगायतका भाँडाकुडा ठटाउँदै नाराबाजी...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले केन्द्र सरकारले जस्तै सांसद विकास कोषलाई समेट्ने गरी ल्याउने तयारी गरेको छ । वार्षिक नीति तथा कार्यक्रम ल्याएपछि बजेट निर्माणमा जुटेको सरकारले गरेको यस्तो तयारीबारे सत्तारुढ दलकै सांसदहरूमा एकमत भने...
पुरा पढ्नुहोस
