प्रमुख समाचार

एजेन्सी । कजाकिस्तानको अबाइ क्षेत्रमा जङ्गली डढेलोमा परेर तीन जनाको ज्यान गएको छ । ११ जना बेपत्ता भएका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आगो निभाउने, खोजी र उद्धार कार्यमा ८...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट नजिकबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । खैरो हेरोइन कारोबारमा संलग्न समूहका अन्य...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले ल्याएको बजेट चालु आयोजनाहरूको कार्यक्रम र नाम परिवर्तनमा लागेको टिप्पणी गरेका छन् । विभिन्न आयोजनाहरू पूरा गर्नका लागि बजेट विनियोजन...
पुरा पढ्नुहोस
सागर बेल्बासे, कपिलवस्तु । रास्ट्रीय स्वतन्त्र पार्टी कपिलवस्तुको संगठन बिस्तारमा तिब्रता देखिएको छ । शनिवार जिल्लाको शिवराज नगर कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कपिलवस्तु जिल्ला सभापति शिव कुमार सुवेदी प्रमुख अतिथी हुनुन्थ्यो भने,...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएको टिप्पणी गरेका छन्। नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै ओलीले देशका बारेमा सरकार चुइँक्क बोल्न नसक्ने अवस्थामा रहेको...
पुरा पढ्नुहोस
काठमाण्डाै । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । म्यानमारकाे यानगोनमा भएको खेलमा नेपाल चाइनिज ताइपेसँग ५–० गोलले पराजित भएको हो । यसअघिका...
पुरा पढ्नुहोस
बुटवल। अंग्रेज फौज पराजित भएको स्थल बुटवलको जितगढीमा ग्रेटर नेपालको नक्सा राखिएको छ । भारतले नयाँ संसद भवनमा राखेको अखण्ड भारतको नक्सामा नेपालका भूभाग लुम्बिनी र कपिलवस्तु समेत राखेपछि नेपालमा पनि ग्रेटर नेपालको नक्साबारे...
पुरा पढ्नुहोस
ललितपुर । बृहत् लुम्बिनी क्षेत्रमा ६५२ वटा सारस चरा गणना गरिएको छ। नेपाल जुलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरीएको सर्वेक्षणका क्रममा विश्वमै दुर्लभ श्रेणीमा रहेको ६५२ वटा सारस सो क्षेत्रमा...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । दानापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नेत्र बहादुर श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी डिविजन कार्यालय योगीकुटीका प्रमुख आजित हुसेन मिया ठकुराईको प्रमुख...
पुरा पढ्नुहोस
दाङ । दाङमा राप्ती नदीमा डुबेर एक बालककाे मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका -४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेका छन् । शुक्रबार मध्याह्न घर नजिकै करिब ५:३० बजेको समयमा नुहाउँदै...
पुरा पढ्नुहोस
