प्रमुख समाचार

आज रामनवमी पर्व मनाइँदै

काठमाडौं । चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीहरूले भगवान् रामको पूजाअर्चना गरी यो पर्व मनाउँदै छन्। भगवान् विष्णुको सातौँ अवतारको रूपमा त्रेतायुगमा अयोध्यामा जन्मिएका राम मर्यादा पुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका...

पुरा पढ्नुहोस
कपिलवस्तुका आधा दर्जन पेट्राल पम्पको अनुगमन

कपिलवस्तु ।  जन गुनासो बढे पछि कपिलवस्तुका आधा दर्जन पेट्रोल पम्पको अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय बुटवल, संचारकर्मी सहितको टोलीले जिल्लाका ३ पालिकाका ६ वटा पेट्रोल पम्पको अनुमगन गरेको...

पुरा पढ्नुहोस
याे सरकारले केही गर्छ भन्ने भाव जगाउन सक्नु सबैभन्दा ठूलाे उपलब्धि : मन्त्री शर्मा

काठमाण्डाै ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले नागरिकमा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सफल हुनु सरकारकाे सबैभन्दा ठूलाे उपलब्धि भएकाे जिकिर गर्नुभएकाे छ । बुधवार काठमाण्डाैमा आयाेजित साक्षात्कार...

पुरा पढ्नुहोस
मेरो नेतृत्वको सरकार पाँचै वर्ष जान्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार पाँचै वर्ष टिक्ने बताएका छन्। काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। सम्बोधनका क्रममा उनले भने,  ‘कामनपा प्रमुख बालेन्द्र...

पुरा पढ्नुहोस
श्रीमान् हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

घोराही । दाङमा एक व्यक्तिको हत्या भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका–२ मर्फेसमा मङ्गलबार राति ८ बजे तिर ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो । घरायसी विवादका क्रममा ३२ वर्षीया श्रीमती चन्द्रा सुनार र...

पुरा पढ्नुहोस
चैते दशैका अवसरमा नगरपालिका भर दुई दिन सार्वजनिक बिदा

प्युठान। प्युठानको स्वर्गद्वारी नगरपालिकाले चैते दशैको अवसरमा सार्वजनिक बिदा दिएको छ।फागुन ११गते बसेको २०अौँ नगरकार्यपालिकाको बैठकमा भएको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको हो।सोही बमोजिम चैत १५ र १६ गते नगरपालिका भर सार्वजनिक बिदा दिइएको...

पुरा पढ्नुहोस
सञ्चारकर्मी हमालद्वारा जन्मदिनका अवसरमा विरामीहरुलाई फलफूल वितरण

प्युठान। प्युठानका सञ्चारकर्मी जिवन हमालले आफ्नो जन्मदिनको अवसरमा बिरामीलाई फलफूल वितरण गर्नु भएको छ। आफ्नो २६ औँ जन्मदिनको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र भिगृमा उपचाररथ विभिन्न ६५ जना बिरामीहरूलाई फलफूल वितरण गर्नु भएको हो। स्वर्गद्वारी नगरपालिका...

पुरा पढ्नुहोस
मिटरब्याजलाई अपराधको सूचीमा राख्न कानुन बनाउने सरकारको निर्णय

काठमाण्डाै । सरकारले मिटरब्याजलाई अपराधको रूपमा व्याख्या गर्ने गरी कानुन संशोधन गर्ने भएको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानुनमा समावेश गर्ने निर्णय गरेको हो । सरकारले अब...

पुरा पढ्नुहोस
अर्घाखाँचीको ठाडा आर्मी क्याम बसेको ठाउँमा बम फेला

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका ४, ठाडा (साबिक आर्मी क्याम नजिकै) सडक छेउमा बम जस्तो देखिने वस्तु फेला परेको छ।टुँडिखेल देखि बर्बोट जाने सडकको पहिरो हटाउने क्रममा बम फेला परेको स्थानीयले दाबी गरेका छन्।...

पुरा पढ्नुहोस
अवलोकन भ्रमणका लागि कपिलवस्तुका अधिकारी सहित १२ सांसद दिल्लीमा

नयाँदिल्ली  ।  प्रतिनिधिसभाका १२ जना सदस्य मंगलबार दिल्ली आइपुगेका छन् । एकैसाथ ठूलो संख्यामा सांसद ९ दिनको भारत भ्रमणमा आएका हुन् ।दिल्ली आएका प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मैना कार्की, प्रतिमा गौतम, शान्ति विक र...

पुरा पढ्नुहोस