प्रमुख समाचार

वडाकप खुल्ला नकआउट पुरुष क्रिकेटको उपाधी वडा नम्बर ४ लाई

रुपन्देही । वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ४ ले आफ्नो पक्षमा पारेको छ । शुक्रबार भएको फाईनल खेलमा उसले वडा नम्बर ५ लाई हराउँदै उपाधी चुमेको हो । यो उपाधी...

पुरा पढ्नुहोस
सरकारसँग सहमतिपछि शिक्षक आन्दोलन फिर्ता, यी हुन सहमतिका ९ बुँदा

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएसँगै जारी शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको शिक्षामन्त्री रजुजी पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिए...

पुरा पढ्नुहोस
बुद्धिकृष्ण पौडेलको संयोजकत्वमा सुबर्णखालमन्द्रे कपिलवस्तु सम्पर्क समाजको प्रारम्भिक भेला

सागर बेल्बासे । कपिलवस्तु । अर्घाखाँची को सुवर्णखाल, मन्द्रे, हल्दे, मालारानी, जाडिखर्क, बाउन्ने, घर्तिसारा, शब्दु,मैनेरी, उपल्लिखन्न लगायतका साबिक सुवर्णखाल गा बि स भित्रबाट बसाइ सराइ गरि कपिलवस्तुको विभिन्न स्थानमा छरिएर रहेका बशोबासी हरु एकीकृत भइ...

पुरा पढ्नुहोस
सैनामैनामा वडाकप क्रिकेट प्रतियोगिता हुँदै

रुपन्देही । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रुपन्देहीको सैनामैनामा वडाकप क्रिकेट प्रतियोगिता हुने भएको छ । सैनामैना नगर खेलकुद समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । पछिल्लो समय खेलमय बनेको...

पुरा पढ्नुहोस
आज भूकम्प स्मृति दिवस

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो। रुकुम पूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्प मध्येको...

पुरा पढ्नुहोस
विद्यार्थीको भविष्यमा खेलबाड नगरी ३ दिनभित्र समाधान निकाल्न सर्वोच्चको आदेश

काठमाडोँ । सर्वोच्च अदालतले माध्यमिक शिक्षा (एसईई)को बोर्डको परीक्षाफल समयमै प्रकाशन हुने व्यवस्था मिलाउन र कक्षा १२ को नियमित परीक्षा मिति नसार्न आदेश जारी गरेको छ। अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश...

पुरा पढ्नुहोस
बुटवलमा मिडिया मन्थन सम्पन्न : पत्रकारिता पेशालाई जनमुखी बनाउन जोड

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा विहिबार बुटवलमा मिडिया मन्थन सम्पन्न भएको छ । विभिन्न विषयमा गरिएको समुहगत बहस कार्यक्रममा सहभागीहरुले पत्रकारिता पेशालाई थप निष्पक्ष, व्यवसायीक र जनमुखी बनाउँदै लैजानु पर्नेमा जोड दिएका...

पुरा पढ्नुहोस
दानव नदिमा बेपत्ता मध्ये २ बालकको शव भेटियो

बुटवल । रूपन्देहीस्थित दानव नदीमा बेपत्ता भएका दुई जना बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ। सोमबार लुम्बिनी साँस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मध्ये २ बालकको शव मंगलबार बिहान...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम...

पुरा पढ्नुहोस
शिक्षा संकटको चक्रव्यूह : शिक्षक सडकमा, नीति कहाँ ?

गीता अर्याल । भर्खरै शिक्षामन्त्री विद्या भट्टराईले अप्रत्याशित रूपमा दिएको राजीनामाले देशको शिक्षा क्षेत्रलाई गहिरो अन्योलतर्फ धकेलेको छ। उता, सडकमा शिक्षकहरूको रौनक देख्दा लाग्छ—यो आन्दोलन हो कि कुनै सजीव रंगमञ्चरु ब्यानर बोकेका, नारा लगाएका अनुहारहरूमा...

पुरा पढ्नुहोस