राजनीति

इलाम । इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको लागि मौन अवधि अघि नेकपा एमालेले चुलाचुली गाउँपालिका–२ स्वामीचोकमा आज अन्तिम चुनावी सभा आयोजना गरेको थियो। चुनावी सभाका प्रमुख वक्ता थिए नेकपा एमाले अध्यक्ष...
पुरा पढ्नुहोस
काठमाडौं । निर्वाचन कार्यतालिका अनुसार गएराति १२ बजे उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय शुरु भएको छ । निर्वाचन आयोगकाअनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि प्रचार गर्न नपाइने जानकारी दिएका छन्। अब मतदान सम्पन्न नभएसम्म निवाचनसम्बन्धी प्रचारप्रसार...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा (एमाले) ले पार्टी निर्माणका १३ वटा समस्या औंल्याएको छ। शनिबारबाट ललितपुरको गोदावरीमा सुुरू भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी निर्माणका समस्यालाई सूत्रबद्ध गरेका...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि शुरु हुदै छ । वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने छ । यस बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका...
पुरा पढ्नुहोस
बागलुङ । नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गृहमन्त्रीको विषयमा अनुसन्धान गर्न संसदिय छानविन समिति बन्छ भन्नु भ्रम मात्रै भएको बताएका छन् । वर्तमान सरकार गिराउनकै लागि...
पुरा पढ्नुहोस
काठमाडौं। राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी विमला घिमिरे विजयी बनेकी छन् । बुधबार राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन । उनलाई उपाध्याक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत परेको थियो भने...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बस्ने बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने छ। राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्तारूढ दलहरूले कपिलवस्तुकी नेकपा (एमाले)की सांसद विमला घिमिरेलाई...
पुरा पढ्नुहोस
बुटवल। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले ३६ हजार तलबी जनप्रतिनिधिलाई १८ हजारमा झार्नुपर्ने बताएका छन् । नेपालमा स्थानीय तहदेखि प्रदेश हुंदै केन्द्रसम्म तलब खाने जनप्रतिनिधि अत्यधीक धेरै भएकाले आधा घटाउनुपर्ने...
पुरा पढ्नुहोस
काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। एमालेले कपिलवस्तुकी विमला घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो। यही चैत २८ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदैछ।...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज विहिबार दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । सो बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्भावना रहेको छ । यद्यपी बहुमत पुर्याउने अवस्था अहिलेसम्म नदेखिएको भन्दै...
पुरा पढ्नुहोस