विशेष

भोलिदेखि तापलहर

बुटवल । आईएमडीका अनुसार आगामी दुई दिनका लागि दक्षिणी र पूर्वी भारतका केही भागहरूमा ताप लहरको चेतावनी जारी गरेको छ । प्रभावित हुने सम्भावित क्षेत्रहरूमा ओडिशा, गंगा पश्चिम बंगाल, झारखण्ड, विदर्भ, उत्तरी आन्तरिक कर्नाटक, तटीय...

पुरा पढ्नुहोस
लुम्बिनीबाट ५ बुँदे संकल्पसहित नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने घोषणा

बुटवल । लुम्बिनीमा आयोजित विराट चक्रविज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण ५ बुँदे संकल्पपत्रसहित शनिबार समापन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डाको उपस्थितीसहित गरिएको समापनमा नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने संकलप गरिएको छ । ध्यान,...

पुरा पढ्नुहोस
एमालेबाट राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार कपिलवस्तुकी घिमिरे

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। एमालेले कपिलवस्तुकी विमला घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो। यही चैत २८ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदैछ।...

पुरा पढ्नुहोस
लुम्बिनीमा चैत २३ गते देखीे अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुँदै

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, नेपाल ओलम्पिक कमिटी, लुम्बिनी विकास कोष र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजना चैत २३ र २४...

पुरा पढ्नुहोस
उपकार लघुवित्त वित्तीय संस्थाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सैनामैना। उपकार लघुवित्त वित्तीय संस्थाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना वुद्धनगर शाखाको आयोजनामा सो कार्यक्रम सम्पन्न गरेको हो । वित्तीय संस्थाले आर्थिक विकास तथा समाजिक रुपान्तरणका लागि कार्य...

पुरा पढ्नुहोस
नझुक्किनु होला, आज ढाँट्ने दिन हो

काठमाडौ । अंग्रेज वर्षको आज अप्रिल १ तारिख । पश्चिमा संस्कृति अनुसार अप्रिल १ तारिखका दिनलाई अप्रिल फूलको रुपमा मनाउने गरिन्छ । अप्रिल फूल अर्थात विश्व मुर्ख दिवसलाई पछिल्लो समय नेपालमा पनि मनाउन थालिएको...

पुरा पढ्नुहोस
गुल्मीको बडिगाड खोलामा डुबेर दुई जनाको मृत्यु

गुल्मी । दुई दिनको अन्तरालमा बडिगाड खोलमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । शनिबार अपरान्ह अन्दाजी ५ बजेको समयमा मुसिकोट नगरपालिका ४ आरुपाटाका २१ वर्षिय सन्दिप कुमाल र आईतबार दिउँसो ११...

पुरा पढ्नुहोस
एसइई परिक्षामा सैनामैनाबाट १ हजार ६ सय ७३ विद्यार्थी सहभागि हुँदै

उपकार अनलाइन, सैनामैना । यस वर्षको एसइई परिक्षा भोली (विहिवार) बाट सुरु हुदै छ । भोली (विहिवार) देखि चैत २७ गते सम्म सञ्चालन हुने परीक्षामा सैनामैना नगरपालिकाबाट १ हजार ६ सय ७३ विद्यार्थी सहभागि हुंदैछन्...

पुरा पढ्नुहोस
प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडीया व्यवस्थापन तथा लेखनवृती तालिम सुरु

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देही शाखाको आयोजनामा बुधबारदेखि बुटवलमा डिजिटल मिडीया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सुरु भएको छ । रुपन्देहीमा क्रियाशिल प्रेस चौतारीका सदस्य तथा सञ्चारकर्मीहरुका लागि २ दिनसम्म सञ्चालन हुने तालिममा विभिन्न...

पुरा पढ्नुहोस
लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि समझ्दारी पत्रमा हस्ताक्षर

काठमाठौं । लुम्बिनी क्षेत्रको पर्यटन पवर्द्धन तथा विकासका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) र बुद्व परिपथका ४ नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष डा। बद्री...

पुरा पढ्नुहोस