विशेष

नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउ

धनगढी । प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरी पक्राउ परेका छन्। फरार प्रतिवादीको सूचीमा रहेका चौधारी बाँकेमा बिहीबार पक्राउ परेका हुन्। चौधरीलाई कोहलपुरमा समातिएको खबर आएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी अशोक सिंहले...

पुरा पढ्नुहोस
परराष्ट्रमन्त्री पौड्याल कोलम्बो प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेकी छन् । परराष्ट्रमन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेशनल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत...

पुरा पढ्नुहोस
म अभिमन्यु होइन, मेरो मौनता आजसम्मका लागि मात्रै हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् । आफू अभिमन्यु...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ  नचाहिने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले रवि लामिछानेका लागि किन चाहियो पूर्णपाठ भन्दै...

पुरा पढ्नुहोस
सीता एअरलाइन्सले माघ २५ गतेदेखि दाङ–काठमाण्डौ उडान भर्ने

दाङ । माघ २५ गतेदेखि सीता एअरलाइन्सले दाङ–काठमाण्डाै नियमित उडान भर्ने भएको छ । दाङको टरिगाउँ विमानस्थलमा सीता एअरले पहिलो चरणमा हप्तामा दुई दिन उडान भर्ने तयारी गरेको सीता एअरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी...

पुरा पढ्नुहोस
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ

काठमाण्डाै । सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज तोलामा सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगाे हो । यसअघि गएको १२ गते सुनको भाउ...

पुरा पढ्नुहोस
नेकपा (एमाले) केन्द्रीय लेखा आयोगको ५ औं पूर्ण बैठक लुम्बिनीमा सम्पन्न

कपिलवस्तु । नेकपा (एमाले) केन्द्रीय लेखा आयोगको ५ औं पूर्ण बैठक महत्वपुर्ण निर्णयका साथ सम्पन्न भएको छ । माघ १६, १७ र १८ गते केन्द्रीय लेखा आयोगको ५औं पूर्ण बैठक बुद्ध जन्मस्थल लुम्बिनीमा आयोगका...

पुरा पढ्नुहोस
भारतमा विवाह समारोह भइरहेका बेला आगलागी, १४ जनाको मृत्यु

नयाँदिल्ली । भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको...

पुरा पढ्नुहोस
कपिलवस्तुको चन्द्रौटामा ११ सय ४० किलो अखाद्य मह नष्ट

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयले बरामद गरेको ११ सय ४० किलो अखाद्य मह नष्ट गरेको छ । प्रहरीले उक्त अखाद्य मह शिवराज नगरपालिका–३ बाट बरामद गरी नष्ट गरेको हो । वडा प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
हिरासतबाट भागेका दुई थुनुवा पक्राउ

काठमाडौं ।  धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका ६ जना थुनुवामध्ये २ जना प्रक्राउ परेका छन्।  हिजो धनुषाका अमित मण्डललाई पक्राउ गरेको धनुषा प्रहरीले आज विहान थप एक जनालाई पक्राउ गरेको हो। आज...

पुरा पढ्नुहोस