शिक्षा / स्वास्थ्य

बिजयनगरमा १ हजारजनाको निःशुल्क आँखा उपचार

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ग्रामीण क्षेत्रका बासिन्दाका निःशुल्क आँखा उपचार गरेको छ । बिहीवार र शुक्रवार भएको शिविरमा १ हजार ५१ जनाको आँखा जाँच गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीले बताए। १४३...

पुरा पढ्नुहोस
दादुरा फैलिएको बाँकेमा अभियानकै रुपमा खोप कार्यक्रम चलाउने सरकारको तयारी

काठमाण्डाै । सरकारले दादुरा फैलिएको बाँकेमा अभियानकै रुपमा खोप कार्यक्रम चलाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालका अनुसार तत्कालका लागि बाँकेको दादुरा प्रभावित क्षेत्रमा खोप अभियान सुरु...

पुरा पढ्नुहोस
डाक्टर, ईन्जिनियर पढ्नेलाई छत्रवृत्तिको व्यवस्था

उपकार अनलाइन, प्युठान । प्युठानको माण्डवी गाउँपालिकाले छात्रवृत्तिमा डाक्टर र इन्जिनियर पढाउने भएको छ । गाउँपालिका क्षेत्र भित्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई डाक्टर र इन्जिनियर अध्ययनका लागि छात्रबृती दिन ५ लाख रुपिया बिनियोजन गरिएको गाउपालिका उपाध्यक्ष...

पुरा पढ्नुहोस
स्वास्थ्य शाखाको आयोजनामा अभिमुखीकरण कार्यक्रम कृष्णनगरमा समपन्न

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी नगर भिरका सामुदायिक विद्यालयका स्वास्थ्य फोकल शिक्षकहरू लाई एक दिने अभिमुखीकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकीको हलमा समपन्न भएको...

पुरा पढ्नुहोस
नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट ३१ महिनाका बालककाे ज्यान गयाे, २८ जनामा सङ्क्रमण

बाँके । नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट एक बालककाे ज्यान गएकाे छ । दादुरा सङ्क्रमणबाट ३१ महिनाका बालकको ज्यान गएकाे हाे । बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएकाे नेपालगञ्ज उप–महानगरपालिकाले जनाएकाे छ । अहिले नेपालगञ्जका...

पुरा पढ्नुहोस
तराई मधेशमा चिसोले जनजीवन प्रभावित

बुटवल । हुस्सुसँगै चिसो सिरेटोले तराईको जनजीवन थप कष्टकर बन्दै गएको छ । पछिल्लो केही दिनयता रुपनदेहीसहित लुम्बिनी प्रदेशका कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दीया तथा अन्य जिललाहरुमा समेत चिसो बढेको छ । चिसो अत्याधिक...

पुरा पढ्नुहोस
चिसो अत्याधिक बढेपछि कपिलवस्तुका सामुदायिक विद्यालयमा बिदा

कपिलवस्तु । शीतलहरसँगैँ अत्यधिक चिसो बढेपछि कपिलवस्तुका सामुदायिक विद्यालयमा बिदा दिइएको छ । चिसो बढेपछि जिल्लाका पालिकाहरुले सूचना प्रकाशित गर्दै हाललाई पठनपाठन बन्द गरिएको जनाएका छन् । कपिलवस्तु र महाराजगञ्ज नगरपालिका तथा मायादेवी, यशोधरा...

पुरा पढ्नुहोस
दिन प्रतिदिन चिसो बढ्दै

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा...

पुरा पढ्नुहोस
आजवाट लुम्बिनी साँस्कृतिक भित्रका सवै विद्यालय १० दिन वन्द

उपकार अनलाइ, रुपन्देही । जाडो बढेपछि रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका भित्रका सवै विद्यालयहरु आजबाट १० दिनका लागि बन्द हुने भएको लुम्बिनी साँस्कृतिक नगरपालिका ले जनाएको छ । केहि दिन यता देखि जाडो अत्याधिक बढेकाले बालबालिकाहरुको स्वास्थ्यलाई...

पुरा पढ्नुहोस
सीमावर्ती क्षेत्रमा कोरोनाको जोखिम, असावधानीले संक्रमित भेटिने खतरा

वीरगञ्ज। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण छिमेकी मुलुक भारतमा तीव्र गतिमा फैलिरहेको छ । वीरगञ्जसँग सीमा जोडिएको भारतको बिहारमासमेत संक्रमित देखिन थालेका छन्। बिहारको बोधगयामा कोरोना संक्रमितको संख्या ११ पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन्...

पुरा पढ्नुहोस