शिक्षा / स्वास्थ्य

सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्ष पदका आकांक्षी नेत्र थापाले निर्वाचित भए संस्थाबाट प्राप्त हुने भत्तालाई व्यक्तिगत सुविधा नभई सामाजिक उत्तरदायित्वका रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्। थापाले आफूले पाउने भत्तामा आफ्नै...
पुरा पढ्नुहोस
सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन कार्यतालिका सार्वजनिक भए संगै नेतृत्व चयनको विषय थप चासोको केन्द्र बनेको छ। यसैबीच सैनामैना ४ निवासी नेत्र थापाले संस्थामा राजनीतिक भागबण्डा नगर्न कडा धारणा सार्वजनिक...
पुरा पढ्नुहोस
कपिलवस्तु । चिल्ड्रेन प्याराडाइज इ.बो. स्कूलको आयोजनामा बाणगंगा नगरपालिका–८, बोडगाउँमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। प्रजातन्त्र दिवसको अवसर पारेर विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर आयोजना गरेको हो। विद्यालय परिसरमा...
पुरा पढ्नुहोस
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आज (पुस १० गते) आफ्नो ५१औँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। इतिहासकै सबैभन्दा ठूलो दीक्षान्त समारोह दसरथ रंगशालामा आयोजना गरिएको हो। विश्वविद्यालयका अनुसार शैक्षिक सत्र २०८१ असार १ गतेदेखि...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका खेलकुद विकास तथा शिक्षा शाखाको आमन्त्रणमा सैनामैना नगर खेलकुद विकास समिति, नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूबीच सोमबार सैनामैना नगरपालिकाको सभाहलमा संयुक्त बैठक सम्पन्न भएको छ। सैनामैना नगर खेलकुद...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । लायन्स क्लब अफ सैनामैना मलमलाको आयोजना तथा बुद्ध इंग्लिस स्कूलको समन्वयमा ’डिजिटल शिक्षाः सम्भावना र चुनौती’ विषयक अन्तर विद्यालय नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । सैनामैना नगरपालिकाभित्रका २१...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । बाँसगढी पिपलडाँडा खानेपानी तथा सरसफाइ संस्था अन्तर्गत सैनामैना नगरपालिका वडा नं. ७, ८, ९ र ११ तथा कञ्चन गाउँपालिका वडा नं. १, रुपन्देहीको पौष २ गते सम्पन्न निर्वाचनको मतगणना परिणाम...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । हाटबजार टोल विकास संस्थाले नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सरसफाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । टोल विकास संस्थाकी अध्यक्ष राधिका शर्मा जैसी को अध्यक्षतामा सम्पन्न...
पुरा पढ्नुहोस
विमल गैरे , सैनामैना । रुपन्देहीको सैनामैना–१, बनकट्टामा रहेको दुर्गा भवानी माध्यामिक विद्यालयले कक्षा १२ को बोर्ड परीक्षामा ८८.५२ प्रतिशतको उत्कृष्ट नतिजा प्राप्त गर्दै सैनामैना नगरमै प्रथम हुने ऐतिहासिक सफलता हासिल गरेको छ । यसै अवसरमा...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । भर्खरै सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्ड (NEB) कक्षा १२ को नतिजामा दुर्गा भवानी माध्यमिक विद्यालय, सैनामैना–१, बनकट्टाले नगरमै उत्कृष्ट सफलता हासिल गरेको छ । सैनामैना नगरपालिकामा सामुदायिक र संस्थागत गरी कक्षा १२...
पुरा पढ्नुहोस
