स्थानीय तह

तिनाउ-२, झ्याङ्लामा न्वागी महोत्सव: खुमन अधिकारी देखि दिपिका बयम्बुसम्मका राष्ट्रिय कलाकारहरु आउदै

बिमल गैरे, रुपन्देही । पाल्पा जिल्ला तिनाउ–२ झ्याङ्लामा भोलि मंसिर ५ गते शुक्रबार १२औं न्वागी महोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ को तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जानकारी दिएको छ। देवीस्थान मन्दिर विकास समितिको...

पुरा पढ्नुहोस
कार्यक्रम सम्पन्न एक हप्तामै चम्किलो तारा युवा क्लबद्वारा आय–व्यय सार्वजनिक

जैमिनी बिनामारे, बागलुङ । मिति २०८२ असोज ३१ गतेदेखि कात्तिक ४ गतेसम्म सञ्चालन भएको चम्किलो तारा युवा क्लबद्वारा आयोजित खेलकुद, सांस्कृतिक तथा शैक्षिक कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको क्लबले जनाएको छ। क्लबले देश–विदेशका दातृ...

पुरा पढ्नुहोस
रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलो खेल्न प्रतिबन्ध, मादक पदार्थ सेवनमा कारवाही हुने

बुटवल । रुपन्देही जिल्लामा अब राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । रुपन्देही जिल्ला सुरक्षा समितिको बैठकले देउसी–भैलो खेल्ने समय राति ९ बजेसम्म मात्र सीमित गर्ने निर्णय गरेको हो । बैठकले तिहारको अवसरमा...

पुरा पढ्नुहोस
हाटबजार टोल विकास संस्थाद्वारा सरसफाइ, सम्मान र सामाजिक एकता कार्यक्रम

विमल गैरे, सैनामैना । हाटबजार टोल विकास संस्थाले नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सरसफाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । टोल विकास संस्थाकी अध्यक्ष राधिका शर्मा जैसी को अध्यक्षतामा सम्पन्न...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको विज्ञप्ति: तोडफोड र आगजनी गर्ने दण्डित हुनुपर्छ

विमल गैरे, सैनामैना। सैनामैना नगरपालिकाले हालै भदौ २३ गते काठमाण्डौमा जेनजीको आव्हानमा भएको भ्रष्टाचार मुक्त शासन, जवाफदेहीता र नातावाद अन्त्य आन्दोलनलाई नैतिक समर्थन जनाएको छ । सो आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण शहीदप्रति हार्दिक श्रद्धाञ्जली...

पुरा पढ्नुहोस
जेनजी आन्दोलनको नाममा सैनामैनामा हिंसात्मक अराजकता

विमल गैरे, सैनामैना । भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा फैलिएको जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ विमर्श र प्रश्न खडा गर्‍यो । युवापुस्ताको असन्तुष्टि र विद्यमान व्यवस्थाप्रतिको आक्रोश नै यस आन्दोलनको मूल आधार...

पुरा पढ्नुहोस
घरमा तोडफोड, डकैती गर्ने अराजकलाई कडा कारबाही गर्नुपर्छः उपप्रमुख राना

उपकार अनलाइ, सैनामैना । सैनामैना नगरपालिका उपप्रमुख विना रानाले भदौ २३ र २४ गतेको Zen-Z आन्दोलनपछिका घटनाबारे कडा विज्ञप्ती जारी गर्दै आफूले कुनै पनि राजीनामा नदिएको स्पष्ट गरेकी छन्। रानाले आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सम्पूर्ण...

पुरा पढ्नुहोस
सेङलेङ चिया बगानमा गोडमेल गरि भूमिकास्थानले मनायो अन्तराष्ट्रिय युवा दिवस

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सेङलेङमा रहेको चियाबगानमा गोडमेल गरि अन्तराष्ट्रिय युवा दिवस मनाएको छ । हरेक बर्ष अगस्ट १२ मा मनाइने युवा दिवसको अवसरमा भूमिकास्थान नगरपालिका नगरस्तरिय युवा सञ्जालको आयोजनामा मंगलबार सेङलेङमा रहेको...

पुरा पढ्नुहोस
सकियो पर्रोहा बोलबम मेला : पर्यटन गन्तव्य बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

सैनामैना । रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा अवस्थित श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको यस वर्षको एक महिने श्रावणी मेला आज भव्य कार्यक्रमका साथ समापन भएको छ। धार्मिक आस्था र जनसहभागिताको अनुपम उदाहरण प्रस्तुत...

पुरा पढ्नुहोस
नगर प्रथम दुर्गा भवानी: उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

विमल गैरे , सैनामैना । रुपन्देहीको सैनामैना–१, बनकट्टामा रहेको दुर्गा भवानी माध्यामिक विद्यालयले कक्षा १२ को बोर्ड परीक्षामा ८८.५२ प्रतिशतको उत्कृष्ट नतिजा प्राप्त गर्दै सैनामैना नगरमै प्रथम हुने ऐतिहासिक सफलता हासिल गरेको छ । यसै अवसरमा...

पुरा पढ्नुहोस