स्थानीय तह
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले कृषकलाई ७५ प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण वितरण गरेको छ । नगरपालिकाले बुधवार एक औपचारिक कार्यक्रमको आयोजना गरी कृषकलाई कृषि यान्त्रीकरण विद्युतीय च्याप कटर, पेट्रोल ब्रस कटर मेशिन र...
पुरा पढ्नुहोसदिनेश घिमिरे, गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका...
पुरा पढ्नुहोसउपकार अनलाईन, सैनामैना । रुपन्देहीकै ठूलो गैडहवा तालको बिकास तथा प्रचार प्रसार गर्ने उद्देश्यले बुधबारदेखि दोस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । गैडहवा गाउँपालिका ४ मा अवस्थित...
पुरा पढ्नुहोसप्युठान। प्युठानको माण्डवी गाउँपालिकाले लैङ्गक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गतको कार्यक्रम वडा नं.४ मा सम्पन्न भएको छ। ‘लैङ्गक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता ’ भन्ने मुल नाराका साथ नोभेम्बर...
पुरा पढ्नुहोससैनामैना । रुन्देहीको सैनामैना नगरपालिका ले पालिका भित्र रहेका भुस्याहा (सामुदायिक) कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण शिविर सुरुवात गरेको छ । पालिका भित्र रहेका सबै ११ वटा वडामा रहेका भुस्याहा र घरपालुवा कुकुर व्यवस्थापनको लागि...
पुरा पढ्नुहोसप्युठान। प्युठानको माण्डवी गाउँपालिकामा ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धतास्अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता भन्ने मुल नाराका साथ आज गाउँपालिकाको सभाहल जस्पुरमा अन्तरक्रिया...
पुरा पढ्नुहोसकञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिका वडा नंं ५ मा विद्यार्थी प्रोत्साहन, बधाई तथा प्रशंसापत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । वडा नंं ५ को शान विद्यार्थीका लागि प्रोत्साहन भन्ने नाराका साथ गरिएको प्रोत्साहन, बधाई...
पुरा पढ्नुहोसकञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा कञ्चनको वडा नं. ५ मा रहेको ज्ञाननिकेतन माध्यमिक विद्यालयमा आईतबार लागूऔषध दुव्र्यसनी, बालविवाह, बहुबिबाह र घरेलु हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । लैगिक हिंसाविरुद्धको १६ दिने...
पुरा पढ्नुहोसकञ्चन रुपन्देही । ‘लैगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा शनिवारदेखि सुरु भएको छ । प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १०...
पुरा पढ्नुहोसगैडहवा । लुम्बिनी प्रदेशकै ठूलो भएर पनि ओझेलमा परेको रुपन्देहीको गैडहवा तालको प्रचार प्रसार र पर्यटकीय प्रवद्र्धनका लागि खुल्ला भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्सव गरिने भएको छ । गैडहवा गाउँपालिका वडा नं ४ स्थित ५०...
पुरा पढ्नुहोस