स्थानीय तह

लुम्बिनी नगरका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप र साईकल उपहार

सैनामैना । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि बिभिन्न योजनाहरु घोषणा गर्दै कार्यान्वयन गर्दै आएको छ । नगरप्रमुखको सोँच र भिजन अनुसार बिभिन्न कार्यक्रमहरु लागु गरिएको हो । जसले गर्दा गत बर्ष...

पुरा पढ्नुहोस
जनचेतना मावि र न्यु एकेडेमीको सत प्रतिशत नतिजा आउदा, सैनामैना माविका ४ विद्यार्थीले ल्याए ४ जिपिए

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकामा सञ्चालन भइरहेका शैक्षिक संस्थाहरुले यस वर्षको एसईई परीक्षामा उल्लेखनीय सफलता हासिल गरेका छन् । नगरपालिका भित्र सामुदायिक र सस्थागत गरी २३ वटा माध्यामिक विद्याय रहेका छन् । एसईईको नतिजा...

पुरा पढ्नुहोस
शिक्षामा समावेशीताः अपांगता भएका व्यक्तिको पहुँच विस्तार हुँदै

सीता दर्नाल, बुटवल । तिलोत्तमा नगरपालिका वडा नं. ४ मणिग्राम बस्दै आउनु भएकी रमा पोख्रेल श्री शान्ति नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्नु हुन्छ । उहाँ जन्मजात पूर्ण दृष्टि विहिन छात्रा हुनुहुन्छ, भने...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाले सार्वजनिक गर्‍यो १ अर्ब ३४ करोडको बजेट

सैनामैना ।  सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ३४ करोड ८३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सैनामैना नगरपालिकाको सभाहलमा नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न १७...

पुरा पढ्नुहोस
बुटवलले ल्यायो ३ अर्ब ३६ करोडको बजेट

बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ । सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै...

पुरा पढ्नुहोस
खेलकुद विकासमा प्रयासरत स्थानिय सरकार

कृष्ण भण्डारी, सैनामैना । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष खेल क्षेत्रका लागि ठुलो आकारमा बजेट छुट्याउने गरेको छ । पालिकाका विभिन्न वडामा रहेका मैदानलाई परिस्कृत गर्ने, पुर्वाधार थपेर स्तरोन्नती गर्ने र खेल खेल्न योग्य बनाउने...

पुरा पढ्नुहोस
पर्रोहा बोलबम धाममा नयाँ पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न

उपकार अनलाइन, सैनामैना । नेपालकै प्रशिद्ध धार्मिक तिर्थस्थल मध्ये एक रुपन्देहीको सैनामैना-१ मा अवस्थित पर्रोहा परमेश्वर शिवज्योर्तिलिङ्ग बोलवम धाम मन्दिर व्यवस्थापन समितिको नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम गरिएको छ । जेठ २४ गते...

पुरा पढ्नुहोस
जिल्लामा सैनामैनाको उत्कृष्ट प्रदर्शनः ६ स्वर्ण सहित तेस्रो स्थानमा

विमल गैरे, सैनामैना । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा जेठ १७ र १८ गते तिलोत्तमा नगरपालिकामा सम्पन्न १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सैनामैना नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै तृतीय स्थान हासिल गरेको छ। सैनामैनाले कुल ६...

पुरा पढ्नुहोस
पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सैनामैनाबाट सहभागी खेलाडीहरूलाई शुभकामना

विमल गैरे, सैनामैना । पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सैनामैना नगरपालिकाबाट सहभागी हुन जाने खेलाडीहरूलाई शुक्रवार एक विशेष कार्यक्रमका बीच शुभकामना तथा जर्सी वितरण गरिएको छ । कार्यक्रममा सहभागी खेलाडीहरूलाई सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र...

पुरा पढ्नुहोस