स्थानीय तह

लुम्बिनी साँस्कृतिकले ल्यायो ८२ करोड ९९ लाख बजेट

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले निति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०/०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो । जसमा संघको समानीकरण...

पुरा पढ्नुहोस
तिलोत्तमाको बजेट पौने ३ अर्व

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ का लागि २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैंयाँको बजेट सार्वजनिक गरेको छ। उप—प्रमुख जागेश्वर चौधरीले नगरसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा चालु खर्च...

पुरा पढ्नुहोस
शिवराजमा १ अर्ब २७ करोड बजेट, महुवाको मदिरालाई ब्रान्ड बनाइने

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाले बर्ष २०८०/०८१ का लागि १ अर्ब २७ करोड ८ लाख ५० हजार बजेट सार्वजनिक गरेको छ । नगरपालिका उपप्रमुख शिवकुमारी थारुले पालिकाको १३औं नगर सभाबाट नीति कार्यक्रम तथा बजेट...

पुरा पढ्नुहोस
यस्तो छ बुटवल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुटवल उपमहानगरपालिकाको १३औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम पेश गरेका हुन् । ३०२ वटा...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सैनामैना नगरपालिकाको १३औँ नगर सभाले २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सैनामैनाको समृद्धिको आधार उत्पादन, पर्यटन र पूर्वाधार भन्ने...

पुरा पढ्नुहोस
जिल्ला स्तरिय न्यायिक समन्वय सञ्जाल अर्घाखाँचीको अध्यक्षमा गिता भाट

उपकार अनलाईन, रुपन्देही । शितगंगा नगरपालिकाका उपमेयर गिता भाट क्षेत्रीको अध्यक्षतामा जिल्ला स्तरिय न्यायिक सञ्जाल गठन भएको छ । शितगंगा नगरपालिकामा भएको अर्घाखाँची जिल्ला प्रथम न्यायिक सम्मेलनले भाटको अध्यक्षतामा न्यायिक समन्वय सञ्जाल गठन गरेको हो...

पुरा पढ्नुहोस
न्यायिक समिति प्रथम अर्घाखाँची जिल्ला सम्मेलन सम्पन्न

उपकार अनलाईन, रुपन्देही । अर्घाखाँची शितगंगा नगरपालिकाले न्यायिक समिति प्रथम अर्घाखाँची जिल्ला सम्मेलन सम्पन्न गरेको छ । बुधबार शितगंगा ४ भेडामारामा न्यायिक सम्मेलन १२ बुँदे घोषणापत्र जारी गरेर सकिएको छ । शितगंगा नगरपालिकाको आयोजनामा भएको...

पुरा पढ्नुहोस
गाउँपालिकाद्वारा कृषकहरुलाई ५०% अनुदानमा कृषि उपज सामाग्री र प्रविधि वितरण

पाल्पा। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा (५० प्रतिशत कृषकले ब्यहोर्ने गरी) कृषि सामग्री वितरण गरेको छ। हिजो गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिनी टिलर (हाते ट्रयाक्टर), कुटानी पिसानी मिल...

पुरा पढ्नुहोस
बाणगंगाको १ सय ६५ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले १ सय ६५ बुदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बाणगंगा नगरपालिकाको १३औँ नगर सभाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । शनिवार बाणगंगा नगरपालिका वडा न. ४...

पुरा पढ्नुहोस
युवाहरुलाई स्वरोजगार बनाउन निशुल्क जग्गा उपलव्ध गराउने कालाथोकीको घोषणा

प्युठान। प्युठानको माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले वेरोजगार यूवाहरुलाई स्वरोजगार बनाउन उत्पादन सुरु भएको २०० वटा कागती सहित, बाख्रा पालन, माहुरी पालन गर्नको लागि ३४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गर्नु भएको...

पुरा पढ्नुहोस