खेलकुद

काठमाण्डाै । नेपाली राष्ट्रिय टाेलीका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । लामिछाने र ऐरी दुवै जना क्यानडाको ग्लोबल टी–२० लिग खेल्न जाने भएका कारण श्रीलङ्कामा...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल तेस्रो पटक १६ वर्षमुनिको इस्ट जोन...
पुरा पढ्नुहोस
काठमाण्डाै । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधिका लागि आज नेपाल र घरेलु टोली मलेसिया खेल्दैछन् । खेल बिहान सवा ७ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुँदैछ । नेपाल सिङ्गापुरलाई ९७ रनले हराउँदै...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल शुटिङ संघको केन्द्रीय उपाध्यक्षमा कपिलवस्तुका धुर्व रायमाझी चयन हुनुभएको छ । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको शुटिङ संघको यहि असार १७ गते बसेको बैठकले रायमाझीलाई प्रथम उपाध्यक्षमा चयन गरेको हो । जसको...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार सिंगापुरलाई ९७ रनले पराजित गर्यो । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा...
पुरा पढ्नुहोस
काठमाण्डौ । भारतको बेङ्ग्लोरमा चलिरहेको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । कान्तिरभा फुटबल मैदानमा हिजो भएको खेलमा बङ्लादेश भुटानलाई ३–१ ले गोलले हराउँदै समूह ‘बी’को उपविजेता बनेको छ । बङ्लादेश सेमिफाइनलमा पुगेको...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपालले थाइल्यान्डमाथि २ सय २५ रनको विजय हात पार्दै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । २ सय ७० रनको विजय लक्ष्य लिएर आएको थाइल्यान्ड १३.२ ओभरमा ४४...
पुरा पढ्नुहोस
काठमाण्डाै । १४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हराएको छ । भारतको बेङ्गलाेरमा मङ्गलवार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हराएको हो । नेपालका आशिष चौधरीले ८० औँ मिनेटमा गोल गरे । आज...
पुरा पढ्नुहोस
काठमाण्डाै । विश्वकप क्रिकेट छनोट अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २८ ओभर १ बलमा मात्रै तीन विकेट गुमाएर भेट्टायो ।...
पुरा पढ्नुहोस
काठमाडौं ।आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपालले आफ्नो निर्णायक खेल नेदरल्यान्ड्ससँग खेल्दैछ। तीन खेल खेलेको नेपाललाई शीर्ष तीनमा रहन जित्नै पर्ने दबाब छ। नेपाल र नेदरल्यान्ड्सको खेल जिम्बाब्बेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो...
पुरा पढ्नुहोस