खेलकुद

नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित, सुपर सिक्समा पुग्न असफल

काठमाण्डाै । विश्वकप क्रिकेट छनोट अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २८ ओभर १ बलमा मात्रै तीन विकेट गुमाएर भेट्टायो ।...

पुरा पढ्नुहोस
आज नेपालले नेदरल्यान्ड्ससँग निर्णायक खेल खेल्दै

काठमाडौं ।आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपालले आफ्नो निर्णायक खेल नेदरल्यान्ड्ससँग खेल्दैछ।  तीन खेल खेलेको नेपाललाई शीर्ष तीनमा रहन जित्नै पर्ने दबाब छ। नेपाल र नेदरल्यान्ड्सको खेल जिम्बाब्बेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो...

पुरा पढ्नुहोस
वेष्ट इण्डिजसँग नेपाल १०१ रनले पराजित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट वेष्ट इण्डिजसँग नेपाल १०१ रनको हार व्यहोरेको छ । जिम्बाव्वेको हरारेमा जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २३८ रनमा अल...

पुरा पढ्नुहोस
नेपालले २ पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दैछ। ओडिआईमा नेपालले सामना गर्न लागेको वेष्टइन्डिज अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो। नेपालले दुईपटकको एकदिवसीय तथा  दुई पटकको टी–ट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो...

पुरा पढ्नुहोस
नेपाल कुवेतसँग ३-१ गोलले पराजित

काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतसँग ३-१ गोल अन्तरको हार व्यहोरेको हो ।कुवेतको जितमा कप्तान खालिद...

पुरा पढ्नुहोस
विश्वकप छनोट क्रिकेटमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्की र...

पुरा पढ्नुहोस
आइसीसी एकदिवसीय विश्वकप छनोट, आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज मंगलबार अमेरिकासँग खेल्दैछ । अमेरिका र नेपालबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ...

पुरा पढ्नुहोस
यू–२० महिला एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित

काठमाण्डाै । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । म्यानमारकाे यानगोनमा भएको खेलमा नेपाल चाइनिज ताइपेसँग ५–० गोलले  पराजित भएको हो । यसअघिका...

पुरा पढ्नुहोस
२० वर्षमुनिको महिला एसियन कप छनोटमा नेपाल दाेस्राे खेलमा पनि पराजित

काठमाण्डाै । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको दाेस्राे खेलमा पनि नेपाल पराजित भएकाे छ । म्यानमारमा भइरहेकाे प्रतियाेगितामा आज बिहीवार नेपाली टाेली चीनसँग ५–० गाेलले पराजित भयाे । यसअघि मङ्गलवार भएकाे पहिलाे...

पुरा पढ्नुहोस
‘ए’ डिभिजन लिगको उपाधि चर्च ब्वाइजले जित्यो

काठमाण्डाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा थ्री स्टार क्बलसँग गोलरहित बराबरी गरे पनि चर्च ब्वाइज च्याम्पियन बन्न सफल भएको हो ।...

पुरा पढ्नुहोस