खेलकुद

एसीसी प्रिमियर कप : आज नेपालले ओमानसँग खेल्दै

काठमाण्डाै । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले ओमानसँग खेल्दैछ । नेपालले आज आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । मङ्गलवार भएको पहिलो खेलमा नेपालले...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कपमा मलेसियाकाे पहिलाे जित

काठमाण्डाै । एसीसी मेन्स प्रिमियर कपमा मलेसियाले पहिलाे जित निकालेकाे छ । साउदी अरेबियालाई आठ विकेटले हराउँदै मलेसियाले पहिलाे जित निकालेकाे हाे । साउदी अरेबियाले दिएकाे एक सय ५४ रनकाे मध्यम लक्ष्य मलेसियाले २१ ओभर...

पुरा पढ्नुहोस
प्रिमियर कप : नेपालको विजयी सुरूवात, मलेसिया ६ विकेटले पराजित

काठमाडौं : एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरूवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपालले  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मलेसियालाई ६ विकेटले पराजित गरेको हो।मलेसियाले दिएको २ सय ३६ रनको चुनौती नेपालले ३६ दशमलब...

पुरा पढ्नुहोस
सहिद स्मारक एु डिभिजन लिग फुटबलमा आज बाट दशौँ चरणका खेलहरु सुरु हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबारबाट दशौँ चरणका खेलहरु सुरु हुँदैछ ।दशौँ चरण अन्तर्गत मंगलबार दुई खेलहरु हुँदैछ ।  दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।रंगशालामा हुने पहिलो खेलमा एफसी...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा

काठमाण्डाै ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टाेलीकाे घाेषणा गरेकाे छ । आउँदाे मङ्गलवारदेखि हुने प्रतियाेगिताका लागि क्यानले आइतवार १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे । प्रतियाेगितामा नेपालले...

पुरा पढ्नुहोस
जडेजा र रहाने चम्किएपछि मुम्बइमाथि चेन्नाइको सहज जित

काठमाडौं । बलिङमा रविन्द्र जडेजा र ब्याटिङमा अजिन्का रहाने चम्किएपछि इन्डियन प्रिमियर लिग  (आईपीएल) मा शनिबार रातिको दोस्रो खेलमा चेन्नाइ सुपर किंग्सले मुम्बई इन्डियनलाई ७ विकेटले पराजित गरेको छ । आईपीएल इतिहासकै दुई सर्वाधिक सफल...

पुरा पढ्नुहोस
ए डिभिजन लिग : थ्री स्टारले आर्मीलाई हरायो, हिमालयन शेर्पा र मच्छिन्द्रले बराबरी खेले

काठमाण्डाै । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । च्यासल मैदान ललितपुरमा आज भएको खेलमा थ्री स्टारले आर्मीलाई १–० गोलले हराएको हो । थ्री स्टारका अजयी मार्टिन्सले गरेको...

पुरा पढ्नुहोस
आईपीएलमा पञ्जावको लगातार दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार भएको खेलमा पञ्जाव किंग्सले राजस्थान रोएल्समाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ । लिगमा पञ्जावको यो लगातार दोस्रो जित हो र गुजरात जायन्ट् समान चार अंक जोडेको...

पुरा पढ्नुहोस
आईपीएल क्रिकेटमा चेन्नइले लखनउलाई १२ रनले हरायो

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्स्ले लखनउ सुपर जाइन्टस्लाई १२ रनले हराएको छ । लखनउले टस जितेर बलिङ रोजेपछि शुरुवाती ब्याटिङ गरेको घरेलु टोली चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा २१७ रन...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

काठमाडौँ। सरकारले निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण...

पुरा पढ्नुहोस