खेलकुद

कतार विश्वकप : आज पनि चार खेल हुँदै

  काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शुक्रबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह...

पुरा पढ्नुहोस
रिचार्लिसनको दुई गोलमा ब्राजिलले सर्वियालाई हरायो

काठमाडौं । फिफा विश्वकप २०२२ मा ब्राजिलले विजयी सुरुवात गरेको छ। पाँच पटकको विश्व विजेता ब्राजिलले समूह ‘जी’ को खेलमा सर्वियालाई २–० गोलले पराजित गरेको हो। ब्राजिलले गोल गर्न ६२ मिनेटसम्म कुर्नपरेको थियो। ६२ मिनेटमा...

पुरा पढ्नुहोस
जापानले जर्मनीलाई २–१ गोलले हराएयो

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा जर्मनीमाथि जापानले सानदार जित निकालेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले हराएको हो । एसियाली पावर हाउस जापानले चार पटकको च्याम्पियनमाथि...

पुरा पढ्नुहोस
सगरमाथा कप टी-ट्वान्टी क्रिकेटमा प्रदेश-१ ले पुलिसलाई हरायो

काठमाडौं । आयोजक प्रदेश -१ ले पहिलो संस्करणको सगरमाथा कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा प्रदेश-१ ले विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले...

पुरा पढ्नुहोस
विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डौ । फिफा विश्व कप फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन्। आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’ को दुई वटा खेल हुनेछन्। आजको पहिलो खेलमा समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरान...

पुरा पढ्नुहोस
फिफा विश्वकप २०२२ः उद्धघाटन खेलमा कतारलाई इक्वेडरले २–० गोलले हरायो

फिफा विश्वकप फुटबलको पहिलो खेल इक्वेडरले जितेको छ । विश्वकप आयोजक टिम कतारलाई २–० गोलले हराउँदै इक्वेडरले पहिलो खेल जितेको हो । इक्वेडरका भ्यालेन्सियाले १६ औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । भ्यालेन्सियाले नै...

पुरा पढ्नुहोस
फिफा विश्व कप फुटबल आजदेखि सुरु, उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर खेल्दै

काठमाण्डौ । फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । २२औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा समूहमा विभाजन गरिएको छ...

पुरा पढ्नुहोस
मैत्रीपूर्ण फुटबलमा नेपालले पाकिस्तानलाइ १–० ले हरायो

काठमाडौं । अञ्जन विष्टको एक मात्र गोल मद्दतमा नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको छ । दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १–० को जितको नतिजा निकालेको हो । नेपाललाई घरेलु मैदानमा जिताउन...

पुरा पढ्नुहोस
युएईविरूद्ध नेपाल तीन विकेटले विजयी

काठमाडौं । अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेटमा नेपालले युएईलाई तीन विकेटले पराजित गरेको छ। बुधबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईको लक्ष्य १३ बल बाँकी हुँदै भेट्टाएको हो। युएईले पहिले टस जितेर ब्याटिङ रोजेको थियो। नेपालसामु...

पुरा पढ्नुहोस
कतार विश्वकपमा कुल ८३१ खेलाडी दर्ता

काठमाडौं । आगामी अर्थात नोभेम्बर २० देखि कतारमा सुरू हुने फिफा विश्वकप फुटबलका लागि कूल ८३१ खेलाडी दर्ता भएका छन् । कतार विश्वकप खेल्नका लागि ३२ राष्ट्रबाट कूल ८३१ खेलाडी छनोट भएका हुन् । विश्वकपका...

पुरा पढ्नुहोस