प्रदेश

इजरायलमा दिवंगत विद्यार्थीको सम्झनामा नेविसंघ वाणगंगाद्धारा दीप प्रज्जवलन

उपकार अनलाई, कपिलवस्तु । नेपाल विद्यार्थी संघ वाणगंगा नगर कार्यसमितिले इजरायलमा दिवंगत विद्यार्थीको सम्झनामा दीप प्रज्वलन गरेको छ । घरको सपना बोकेर अध्ययन गर्न इजरायल गएका विद्यार्थीको अकस्मात् भएको निधनले समग्र मुलुकलाई स्तब्ध बनाएको भन्दै...

पुरा पढ्नुहोस
रिना केसीको नेतृत्वमा आमा समुह गठन, मिरा क्षेत्रीद्धारा वडाका प्रत्येक समुहलाई दश हजारका दरले सहयोगको घोषणा

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैना वार्ड नं.३ का वडा सदस्य मिरा क्षेत्री र जमुना पुन सुनारको सक्रियतामा वडा स्तरीय आमा समुह गठन भएको छ । क्षेत्री र पुन सुनारको पहलमा वडाका हरेक टोलमा समेत...

पुरा पढ्नुहोस
संघीयताप्रति जनताको निराशा हटाउने गरी काम गर्नुपर्छ : मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले संघीयताप्रति जनताको निराशा हटाउने गरी सरकारले काम गर्नुपर्ने बताएका छन् । बिहीबार भैरहवामा भएको संघीयता कार्यान्वयनमा योजना तर्जुमा र विकास व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश अनुभव आदान...

पुरा पढ्नुहोस
दाङमा बसको ठक्करबाट बाणगंगाका एक युवकको ज्यान गयो

दाङ । दाङकाे भालुवाङमा आज बिहान बसकाे ठक्करबाट एक युवककाे ज्यान गएकाे छ । बसकाे ठक्करबाट कपिलवस्तु वाणगङ्गा नगरपालिका—४ घर भइ भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका अन्दाजी २४ वर्षीया विजय खनालको ज्यान गएकाे हाे । काठमाण्डाैबाट सुर्खेतका...

पुरा पढ्नुहोस
प्यूठानका अनुसन्धान अधिकृतले नक्कली ‘सर्टिफिकेट’ का आधारमा जागिर खाएको भन्दै मुद्दा दायर

काठमाण्डाै । राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय प्यूठानका अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकी क्षेत्रीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बुढाथोकीले माध्यामिक शिक्षा परिषद्, उत्तर...

पुरा पढ्नुहोस
शिवराजमा बजार अनुगमनका क्रममा नियम विपरीतका ढक बरामद

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाले चाडपर्वलक्षित  बजार अनुगमन सुरु गरेको छ । सो क्रममा नगरपालिकाले नियमित विपरीत प्रयोग गरिएका ढक बरामद गरेको छ । नगर उपप्रमुख शिवकुमारी थारुको नेतृत्वमा बजार अनुगमन बुधवारदेखि बजार अनुगमन सुरु गरिएको हो...

पुरा पढ्नुहोस
ढाब सामुदायिक बनमा नयाँ कार्यसमिति : युवाहरु अहिले पनि नेतृत्व लिन बाट पछि हटे

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा १४ मा रहेको ढाब सामुदायिक बनको नेतृत्व लिन बाट अहिले पनि युवाहरु पछि हटेका छन । नेतृत्व कै लागि लामो रस्साकस्सी भएपनि सामुदायिक बनको अध्यक्ष बाट युवाहरु पछि हटेका हुन...

पुरा पढ्नुहोस
इजरायलमा मृत्यु भएका नेपाली प्रति दु:ख व्यक्त गर्दै शमिम नदवीको हस्ताक्षरित निकालियो प्रेस विज्ञप्ति

कृष्णनगर । जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाले इजरायलमा नेपाली हरूको मृत्यु प्रति दु:ख व्यक्त गर्दै प्रेस विज्ञप्ति निकालेको छ। हालैका दिनहरूमा प्यालेस्टिनी प्रतिरोधी संगठन ‘हमास’ले इजरायलमा गरेको अप्रत्याशित रकेट आक्रमणमा इजरायली यहूदीहरूबाहेक अन्य केही...

पुरा पढ्नुहोस
विश्व शान्तीको कामना गर्दै दुधराक्ष युवा क्लबको दिप प्रज्वलन

सैनामैना । रुपन्देहीको सैनामैना ६ कलौनीमा विश्व शान्तीको कामना सहित दिप प्रज्वलन गरिएको छ । दुधराक्ष युवा क्लबको आयोजनामा कलौनी चोकमा प्यालेष्टाइनको हमास समुहले इजरायलमा गरेको आक्रमणमा परेर ज्यान गुमाएका नेपाली मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जाली...

पुरा पढ्नुहोस
पर्यटकको सहजताका लागि लुम्बिनीका सडकमा संकेत नम्बर

लुम्बिनी । लुम्बिनी आउने पर्यटकलाई सहज बनाउन लुम्बिनी सांस्कृतिक नगरपालिकाले नयाँ अभ्यास सुरु गरेको छ । पालिकाले पर्यटक आउँदा अल्मलिन नपर्ने उद्धेश्यले नगरपालिकाभित्रका सडकमा संकेत नम्बर(स्ट्रिट नम्बर) राखी पर्यटक आगमनलाई सहज बनाएको हो । नगरपालिका,...

पुरा पढ्नुहोस