प्रदेश

कपिलवस्तु । कपिलवस्तुमा घाँस काट्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका –१ बनकसबासामा बस्दैआउनुभएका धनबहादुर थापा रहेको प्रहरीले जनाएको छ । आइतवार बिहान अन्दाजी ९ बजेतिर विद्युतको पोल नजिकैको रुखमा...
पुरा पढ्नुहोस
गुल्मी। छत्रकोट गाँउपालिका स्वास्थ्य शाखामा कार्यरत अ.हे.व सपना टण्डनले आफ्नो जन्म दिनको अवसरमा श्रीराम मन्दिर रुद्रवेणी स्थित ४० जना आश्रम बासी ज्येष्ठ नागरीकहरूलाई न्यानो चप्पल वितरण गर्नु भएको छ । यस्तै गुल्मी दरबार गाउँपालिका...
पुरा पढ्नुहोस
कपिलवस्तु। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वरजंग विश्वकर्मा ‘अथक’ले पार्टी बनाउन जनताको घरघरमा पुग्नुपर्ने बताए । जनता सँग माओवादी रुपान्तरण अभियानको सन्दर्भमा कपिलवस्तुको शिवराज नगरसमिति सँग छलफल गर्दै अहिले सबै नेता कार्यक्रता पार्टी...
पुरा पढ्नुहोस
परासी । नवलपरासीको भारतीय सीमावर्ती सरावल गाउँपालिकाको भुजहवाबाट प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका-२ का २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राइन...
पुरा पढ्नुहोस
प्रदिप ज्ञवाली, सैनामैना। नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सैनामैना नगर कमिटी, रुपन्देहीको पाँचौ नगर अधिवेशन शनिबार मुर्गियामा सम्पन्न भएको छ । अधिवेशनले अमृता भट्टराईको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित...
पुरा पढ्नुहोस
कपिलवस्तु । न्यूनतम सेवा मापदण्डका आधारमा कपिलबस्तुको बाणगंगा स्थित पिपरा अस्पतालले ५६ प्रतिशत अंक प्राप्त गरेको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले मापन गरेको विभिन्न सुचकका आधारमा अस्पतालले सो अंक प्राप्त गरेको हो...
पुरा पढ्नुहोस
कपिलवस्तु । म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रा.लि द्वारा सञ्चालित कपिलवस्तु जिल्लाकै पहिलो व्यावसायीक रेडियो हर्टविट एफ. एम ९१.३ मेगाहर्ज आज देखि छैठौँ वर्षमा प्रवेश गरेको छ । २०७४ सालमा स्थापना भइै सत्यको संवाहक, सुचना संगितको...
पुरा पढ्नुहोस
दाङ । निजामती सेवा दिवसकै दिन हिजाे लुम्बिनीमा प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित भएको छ । प्रदेशसभाको हिजाे बसेको २५औँ बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना व्यापार संघको सातौं साधारण सभा तथा पाँचौ विशेष अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले सुरेन्द्र पौडेलको अध्यक्षतामा २० सदस्य कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदी, प्रथम...
पुरा पढ्नुहोस
बाँके । बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले...
पुरा पढ्नुहोस
