प्रदेश

राेल्पाकाे रुन्टीगढी–४ का वडाध्यक्ष पुनको निधन

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको आज बुधवार निधन भएको छ । हिजाे मङ्गलवार एक्कासी बिरामी भएका वडाध्यक्ष पुनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ ल्याइएको थियो ।...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानीद्धारा उपभोक्तालाई आँपको विरुवा वितरण

उपकार अनलाईन, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसाफाई संस्थाले उपभोक्तालाई आँपको विरुवा वितरण गरेको छ । सोमवार खानेपानीको कार्यालयमा अम्रपाली आँपको विरुवा वितरण गरेको हो । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसाफाई संस्थाले प्रत्येक उपभोक्तालाई १/१...

पुरा पढ्नुहोस
असार सकिन लाग्दा कपिलवस्तुमा करिब ५० प्रतिशत रोपाइँ सम्पन्न

कपिलवस्तु । असार महिना सकिन लाग्दा कपिलवस्तुमा अहिले सम्म करिब ५० प्रतिशत धान रोपाई सम्पन्न भएको छ । ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेपनि अहिले भने करिब ३५ हजार हेक्टर...

पुरा पढ्नुहोस
शिवराज साझेदारीले अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने

 कपिलवस्तु । कपिलवस्तुको शिवराज साझेदारी वन‌ व्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकार हरूले शिवराज साझेदारी बन अनुगमन गरेका छन्। शिवराज साझेदारी बन व्यवस्थापन समिति कपिलवस्तुले आर्थिक वर्ष ०७९।८० मा १ लाख ३० हजार बिरुवा उत्पादन गरेको...

पुरा पढ्नुहोस
रूकुम पश्चिमका एकै घरका ३ जनाको भारतमा पहिरोले पुरिएर मृत्यु

रुकुम ।  त्रिबेणी गाउपालिका रूकुम पश्चिम का एकै घरका ३ जनाको रोजगारीको सिलसिलामा भारतको सिम्ला भन्ने ठाउमा पहिरोले पुरिएर मृत्यु भएको छ । साहुको ऋण तिर्न, रोजगारी को सिलसिलामा भारत पुगेका त्रिवेणी गाउँपालिका वडा...

पुरा पढ्नुहोस
ललिता निवास छानबिनमा सहयोग गर्छौँ : अध्यक्ष नेपाल

पाल्पा । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास छानबिनमा सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले मङ्गलबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले...

पुरा पढ्नुहोस
कपिलवस्तुमा सर्पको डसाइबाट चार जनाको ज्यान गयो

कपिलवस्तु ।  कपिलवस्तुमा सर्पकाे डसाइबाट दुई दिनमा चार जनाको ज्यान गएकाे छ । गएराति बुद्धभूमि नगरपालिका–१ मा विषालु सर्पले डस्दा दुई दाजुभाइकाे ज्यान गएकाे हाे । नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालकाे...

पुरा पढ्नुहोस
एघारौं नेपाल अफ्रिका फिल्म फेस्टिबल सम्पन्न

काठमाडौ ।  एघारौं नेपाल अफ्रिका फिल्म फेस्टिबल भव्य कार्यक्रमको आयोजना गरी राजधानीमा समापन समारोह सम्पन्न भएको छ । नेपाली फिल्म मात्रै नभएर देश विदेशबाट सहभागी लगभग ५० वटा फिल्मको प्रतिस्पर्धा भएको उक्त समारोहमा २२...

पुरा पढ्नुहोस
नरपानी–पत्थरकोटमा ट्रक र टिपरलाई ‘टाइम कार्ड’

अर्घाखाँची । सन्धिखर्क–गोरुसिंगे सडक खण्डको नरपानीदेखि ठाडा पत्थरकोटसम्म भारवाहन तथा खाली ट्रक र टिपरका लागि साउन १ गतेदेखि टाइम कार्ड लागू हुने भएको छ । तीव्र गतिमा ट्रक र टिपर गुड्ने हुँदा सवारी असुरक्षा हुने...

पुरा पढ्नुहोस
बुटवलमा मोटरसाइकल चोरी गर्ने १३ जनाको गिरोह पक्राउ

रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले एक महिनायता विशेष अप्रेसन चलाएर १४ वटा हराएका मोटरसाइकल र १३ जना गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मितिमा हराएर भेटिएका १४ वटा मोटर साइकल र गिरोहका...

पुरा पढ्नुहोस