प्रदेश

तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

काठमाण्डौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । उनीहरुले तलब माग गरी आन्दोलन थालेका छन् । तिलोत्तमा नगरपालिका अन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस...

पुरा पढ्नुहोस
बास नेपाल कपिलवस्तुद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

उपकार अनलाईन, बाणगंगा । बास नेपाल कपिलवस्तु शाखाले भ्रष्टाचार विरुद्ध ज्ञापन पत्र बुझाएको छ । बुधवार सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल मार्फत प्रधानमन्त्रीलाई उक्त ध्यानाकर्र्षण तथा ज्ञापन पत्र बुझाइएको हो । देशमा पछिल्लो समय बढ्दै...

पुरा पढ्नुहोस
गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसम सामान्य बदली, अन्य प्रदेशमा चर्को घाम

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्र र तराईका जिल्लामा अहिले घाम लागेको छ । दिउँसो भने मौसम बदली भइ एक दुई ठाउँमा पानी पर्ने अनुमान रहेको मौसमविद् शान्ति कडेलले बताउनुभयो । उहाँका अनुसार अहिले गण्डकी, कर्णाली,...

पुरा पढ्नुहोस
गौतम बुद्ध विमानस्थल सञ्चालनबारे भारतसँग छलफल

काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा देखिएका प्राविधिक समस्या समाधान गर्न पहल सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेको नेतृत्वमा भारत पुगेको प्राविधिक...

पुरा पढ्नुहोस
बजेट निर्माणमा जुट्यो लुम्बिनी सरकार

देउखुरी। सरकार निर्माणले पूर्णता नपाउँदा अलमलमा रहेको लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणमा जुटेको छ । सरकारले पूर्णता पाएपछि लुम्बिनी प्रदेश सरकारले बजेट निर्माणको लागि रायसुझाव सङ्कलन थालेको छ । सल्लाह...

पुरा पढ्नुहोस
मदिराको अवैध कारोबार गर्ने दुई जना रुपन्देही प्रहरीको नियन्त्रणमा

रुपन्देही । मदिराको अवैध कारोबार गर्ने दुई जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । बिभिन्न ब्राण्डको मदिराको बोतलमा अवैध तरिकाले मदिरा भरेको र नक्कली अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरेको आरोपमा प्रहरीले सिद्धार्थ नगर नगर पालिका...

पुरा पढ्नुहोस
सैनामैनाको एैलानी जग्गामा मनपरि उत्खनन् : नगरको छड्केमा परेको अवैध ढुङगा गायव

रुपन्देही । रुपन्देहीको सैनामैनामा एैलानी(सुकुम्बासी बस्ती)जग्गाबाट अवैध रुपमा माटो तथा ढुङगा उत्खनन् कार्यले निरन्तरता पाएको छ ।सैनामैनाका केही वडाका एैलानी जग्गामा खेती बनाउने नाममा माटो तथा ढुङगा उत्खनन् गरि विक्रि वितरण भईरहेको छ ।...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टी वाणगंगा ८ को सभापतिमा गोबिन्द जि.सि

उपकार अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वाणगंगा नगरपालिकामा संगठन विस्तार अभियान तीव्र बनाएको छ । देशभर संगठन विस्तार अभियान थालेको रास्वपाको केन्द्रिय निर्णय अनुसार वाणगंगामा पनि संगठन विस्तारले तीव्रता पाएको हो । नगर...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नेपाल सैनामैनाद्धारा स्थापना दिवसको अवसरमा शैक्षिक सामग्रि बितरण

विमल गैरे, सैनामैना । राष्ट्रिय युवा संघ नेपाल सैनामैना नगर कमिटिले शुक्रवार शैक्षिक सामग्रि तथा पोशाक बितरण गरेको छ । राष्ट्रिय युवा संघ नेपालको ३४ औं स्थापना दिवसको अवसरमा सप्ताह ब्यापि कार्यक्रम अन्तर्गत सैनामैना नगरपालिका...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण : दोषीलाई कारबाही माग गर्दै अर्घाखाँचीमा कांग्रेसको प्रदर्शन

अर्घाखाँची  ।  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काममा सक्रिय रहेको आरोपमा पक्राउ परेका  टोपबहादर रायमाझी, बालकृष्ण खाँणलगायतलाई कारबाहीको माग गर्दै अर्घाखाँची कांग्रेसका भ्रातृ संगठनले  सन्धिखर्कमा विरोधसभा आयोजना गरेका छन् ।बीपी स्मृतिबाट सुरू भएको र्‍याली...

पुरा पढ्नुहोस