प्रदेश
कपिलवस्तु । कपिलवस्तु नगरपालिका– ९ मा एक ४ बर्षिया बालिका बलत्कृत भएकी छिन । उनलाई छिमेक कै १४ बर्षिया बालिकले बलत्कार गरेको हो । शुक्रवार साझ ६ बजेतिर घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको...
पुरा पढ्नुहोसदाङ । दाङमा सिकार खेल्न गएका एक जनाको ज्यान गएको छ । बन्दुकले लागेर बबई गाउँपालिका–४ घर भएका विमल भनिने २४ वर्षका तेजलाल खत्रीको गएराति ज्यान गएको इलाका प्रहरी कार्यालय खितलपुर दाङले जनाएको छ...
पुरा पढ्नुहोसकपिलवस्तु । जिल्लाकाे महराजगंज नगरपालिकाकाे गनवरिया-शान्तिनगर सडकखण्ड निर्माणका लागि शिलान्यास कार्य सम्पन्न भएकाे छ । ग्रामीण बिकास तथा साना शहरी पुर्वाधार निर्माण कपिलवस्तु अन्तर्गत हुलाकी राजमार्गको गनवरिया चोक देखि दक्षिण सेमरी हुँदै शिसवा ,...
पुरा पढ्नुहोसबुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पछिल्लो समय विशेषज्ञ सेवा अभियानकै रूपमा अघि बढाएको छ । ११४ वर्षअघि स्थापना भएको अस्पतालले मुटुका बिरामीका लागि शुक्रबारदेखि क्याथ ल्याब सेवासमेत सुरुवात गरेको छ । एक साताअघि बर्थिङ सेन्टर र...
पुरा पढ्नुहोसबुटवल। नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन्। मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत रहेको प्रहरीले बताएको छ। ठकुल्लाको शव शिवनगर सामुदायिक वनमा सडी सकेको अवस्थामा भेटिएको इलाका...
पुरा पढ्नुहोसदाङ । दाङमा गोली चलेको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्यूटीमा खटिएकी महिला प्रहरी धनमायाँ गुरुङ गोली लागेर मृत्यु भएको छ । उनलाई उनकै श्रीमानले गोली हानेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ...
पुरा पढ्नुहोसउपकार अनलाइन, रुपन्देही । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना मृत्यु भएको सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मृत्यु भएका १० जनाकै सनाखत भएको जनाएको छ। दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट...
पुरा पढ्नुहोससागर बेल्वासे, कपिलवस्तु । वाणगंगा सामुदायिक पुस्तकालयको आठौं स्थापना दिवस तथा तेस्रो अधिवेशन कार्यक्रम बुधवार जितपुरमा सम्पन्न भएको छ । बसन्त पञ्चमीको अवसर पारी संस्थाको कार्यालय परिषरमा सम्पन्न कार्यक्रममा पुनः दिलिप कार्कीकै अध्यक्षतामा ७ सदस्यीय...
पुरा पढ्नुहोसउपकार अनलाइन, सैनामैना। रुपन्देहीको ऐतिहासिक तथा धार्मिक स्थल मलमला मन्दिर यस क्षेत्रका हजारौँ भक्तजनको आस्थाको केन्द्र हो । मलमला मन्दिरमा दैनिक दर्जनौँ दर्शनार्थी पूजापाठका लागि पुग्ने गर्दछन् तर यही मन्दिरमा विगत दुई महिनादेखि विद्युत् सेवा अवरुद्ध...
पुरा पढ्नुहोसउपकार अनलाइन, रुपन्देही । कपिलवस्तुस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका १ सुरही खोलामा बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । मृत्यु हुने १० जनामध्ये तीन जनाको सनाखत भएको...
पुरा पढ्नुहोस