प्रदेश

युवा पलायन रोक्न कानुन पर्याप्त भएन : गृहमन्त्री पाण्डेय

भैरहवा। लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले युवालाई रोक्न सरकारले बनाउने नीति र कानुन मात्रै पर्याप्त नहुने बताउनुभएको छ। उहाँले यसका लागि समाज र अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। सनसाइन आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर–८, रुपन्देहीको...

पुरा पढ्नुहोस
कपिलवस्तुका दुई लाख २८ हजार बढी बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप दिइदै

कपिलबस्तु। कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित बुद्ध पद्म माध्यमिक विद्यालयमा दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ । खोपको शुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख एवम् खोप समन्वय समितिका संयोजक बाबुराम आचार्यले गर्नुभएको छ । सो अवसरमा बोल्दै...

पुरा पढ्नुहोस
४२ औं मगर एकता दिवसको अवसरमा पाल्पाको रामपुरमा सार्वजनिक बिदा

पाल्पा। पाल्पाको रामपुर नगरपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन ११ गते बसेको १४ औं कार्यपालिका बैठकले दिवसको अवसरमा रामपुर नगरपालिकाले १५ गते दिन सार्वजनिक...

पुरा पढ्नुहोस
मुलुकको दूधमा २० र मासुमा २४ प्रतिशत लुम्बिनी प्रदेशको योगदान

रुपन्देही । मुलुकको दुग्ध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको योगदान २० प्रतिशत रहेको छ । त्यस्तै माछा मासुको क्षेत्रमा प्रदेशको योगदान २४ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा....

पुरा पढ्नुहोस
लिटिल बर्डस ईङ्गलिस स्कुलको २४ औ बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न फागुन

सैनामैना । रुपन्देहीको सैनामैनामा नगरपालिका वडा नं २ मा रहेको लिटल बर्डस ईङ्गलिस स्कुलको २४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका...

पुरा पढ्नुहोस
नेपाली चिकित्सकले गरे दोस्रो सफल कलेजो प्रत्यारोपण

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरूले दोस्रो सफल कलेजो प्रत्यारोपण गरेका छन् । अस्पतालका डा.रमेशसिंह भण्डारी नेतृत्वसहितको टोलीले अस्पतालमा दोस्रो पटक सफल कलेजो प्रत्यारोपण गरेको हो । डा. भण्डारीका अनुसार अस्पतालमा चितवनका ३३ वर्षीय पुरुषको...

पुरा पढ्नुहोस
कपिलवस्तु उद्योग वाणिज्य संघमा सपथ ग्रहण तथा पद हस्तान्तरण

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण एवम् पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिवार नवनिर्वाचित अध्यक्ष गणेश बहादुर क्षेत्री सहित नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गर्नु भएको छ । कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
विश्वले मानेको लुम्बिनीको विकास गर्न नसक्दा लुकाएर राख्नुपर्यो : लामिछाने

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवी लामिछानेले जनता शक्तिशाली हुने देश कहिल्यै पछि नपरेकोे भन्दै अब जनता सचेत हुने समय आएको बताउनुभयो । नेता विग्रेपछि जनताले उसलाई नेतृत्व बाट हटाई सक्षम, इमान्दार र...

पुरा पढ्नुहोस
रोल्पामा धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु

रोल्पा । रोल्पामा एक युवाले धारिलो हतियार प्रहार गर्दा आफ्नै  श्रीमतीको मृत्यु भएको छ। प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा माडी गाउँपालिका-१ जयलखसे गाउँका ३२ वर्षीय भीमबहादुर बुढालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार शुक्रबार दिउँसो...

पुरा पढ्नुहोस
पाल्पा अस्पतालको सेवाप्रति बिरामीको गुनासो

तानसेन। पाल्पा अस्पतालमा उपचारका लागि आउने बिरामीले सहजै उपचार पाउन नसकेको गुनासो गरेका छन् । जिल्ला सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीले सहज रूपमा उपचार नपाएको गुनासो गरेका हुन् । अस्पतालमा कार्यरत कर्मचारीका कारण बिरामीले...

पुरा पढ्नुहोस