प्रदेश

सिटिजन बैंकद्धारा बोलबम धाममा भण्डारा

सैनामैना । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक कार्यलाई प्राथमिकता दिँदै सैनामैना–१ मा रहेको पर्रोहा बोलबम धाममा भण्डारा कार्यक्रम संचालन गरेको छ। धार्मिक आस्था र सामाजिक सेवालाई जोड्दै बैंकले श्रावणी मेलामा सहभागी भक्तजनहरूका लागि धाम व्यवस्थापन...

पुरा पढ्नुहोस
पर्रोहा बोलबम धाममा भक्तजनको घुइँचो, मेयर पाण्डेद्वारा दर्शन

सैनामैना । लगातारको वर्षाको बावजुद पनि रुपन्देहीको सैनामैना–१ मा अवस्थित पर्रोहा बोलबम धाममा साउनको तेस्रो सोमबार हजारौं भक्तजनको घुइँचो लागेको थियो । बिहानैदेखि परेको अविरल वर्षालाई समेत बेवास्ता गर्दै भक्तजनहरूले शिवजीको दर्शन तथा पूजाआजा...

पुरा पढ्नुहोस
सैनामैना माविको ऐतिहासिक कीर्तिमान, कक्षा १२ मा ३.८७ जिपिए सहित थापा नगर प्रथम

उपकार अनलाइन, सैनामैना । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को सोमबार सार्वजनिक भएको नतिजामा सैनामैना पर्रोवा परमेश्वर नमुना माध्यमिक विद्यालय, रानीबगैचाले सैनामैना नगरपालिकामै ऐतिहासिक सफलता हात पार्दै नयाँ कीर्तिमान कायम गरेको छ। विद्यालयका विद्यार्थी सनम...

पुरा पढ्नुहोस
१२ वर्षदेखिको सफल यात्रामा आकृती ब्युटी एकेडेमी

विमल गैरे, सैनामैना । आकृती ब्युटी एकेडेमी तथा मेकअप स्टुडियोले विगत १२ वर्षदेखि सैनामैना १ रानिबगियाबाट सेवा प्रवाह गर्दै आइरहेको छ । स्थानीय स्तरमै सीपमार्फत आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण पेश गर्दै सञ्चालिका मिरा शर्माले...

पुरा पढ्नुहोस
सैनामैना–३ मा वडा स्तरीय आमा समुहमार्फत टोलका आमा समुहहरुलाई कुर्ची वितरण

 सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३ मा सामाजिक संस्थाको सशक्तिकरण र महिलाको सक्रिय सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले वडास्तरिय आमा समूहलाई कुर्र्ची वितरण गरिएको छ । वडा नं. ३ को कार्यालयबाट प्रदान गरिएको...

पुरा पढ्नुहोस
सैनामैनामा ‘उद्यमी शिक्षा संगम २०८२’ सम्पन्न, शिक्षा र उद्यमशीलता जोड्ने प्रयास

उपकार अनलाइन, सैनामैना ।  सैनामैना नगरपालिका वडा नं.६ मा अवस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसको आयोजनामा ‘सैनामैना उद्यमी शिक्षा संगम: २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। युवा विद्यार्थी, उद्यमी तथा सामाजिक कार्यकर्ताबीच ज्ञान र अनुभव...

पुरा पढ्नुहोस
नन्दी स्थापना समारोहमा अर्थमन्त्री पौडेलको घोषणा: पर्रोहा धामलाई अन्तर्राष्ट्रिय गन्तव्य बनाइने

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको प्रसिद्ध धार्मिक स्थल पर्रोहा बोलबम धामले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको विशेष उपस्थितिमा नन्दी भगवानको प्राणप्रतिष्ठा सम्पन्न गरेको छ। सात दिनसम्म चलेका विभिन्न धार्मिक अनुष्ठानहरूको समापनसँगै बुधबार यो महत्त्वपूर्ण समारोह...

पुरा पढ्नुहोस
सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा सैनामैना उद्यमी-शिक्षा संगम कार्यक्रम हुदै

विमल गैरे, सैनौना । युवा विद्यार्थी, उद्यमी र सामाजिक कार्यकर्ताहरूबीच ज्ञान र अनुभव साटासाट गर्ने उद्देश्यले सहिद नारायण पोखरेल रामापुर क्याम्पसमाले सैनामैना उद्यमी-शिक्षा संगम २०८२ कार्यक्रम गर्ने भएको छ । सैनामैना नगरपालिका–६ मा रहेको उक्त...

पुरा पढ्नुहोस
सैनामैनामा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको पदस्थापना कार्यक्रम सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैनामा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको पदस्थापना तथा सम्मान कार्यक्रम आइतबार सैनामैना-१० स्थित होटल मझेरीमा भव्यताका साथ सम्पन्न भएको छ। सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको पदस्थापना...

पुरा पढ्नुहोस
साउनको पहिलो सोमवार पर्रोहा बोलबम धाममा हजारौ भक्तजनको घुइँचो

विमल गैरे, सैनामैना । आज साउन महिनाको पहिलो सोमवार सैनामैना नगरपालिका–१ स्थित श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा हजारौं भक्तजनको भीड लागेको छ । बिहानैदेखि विभिन्न स्थानबाट जल लिएर आएका श्रद्धालुभक्तजहरूले बोलबम, हर हर...

पुरा पढ्नुहोस