प्रदेश

दलित महिलाका लागि आयोजित ३ दिने सरफ बनाउने तालिम सम्पन्न

विमल गैरे, सैनामैना। “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मूल नाराका साथ दलित लक्षित सीपमूलक तालिम अन्तर्गत दलित महिलाहरूका लागि सञ्चालन गरिएको ३ दिने सरफ (डिटर्जेन्ट) बनाउने तालिम आज सम्पन्न भएको छ। सैनामैना नगरपालिका वडा नं. ६...

पुरा पढ्नुहोस
सैनामैना–३ मा आर्चरी (तारो खेल) प्रतियोगिता सम्पन्न, देवदह आर्चरी क्लब ‘ए’ प्रथम

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ कार्यालयको आयोजनामा सञ्चालित आर्चरी (तारो खेल) प्रतियोगिता २०८३ सम्पन्न भएको छ। प्रतियोगितामा सैनामैना तथा छिमेकी पालिकाहरुका विभिन्न क्लब र समूहहरूको सहभागिता रहेको थियो। कार्यक्रमकी प्रमुख अतिथि तथा...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा खुल्ला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा, भोलिबाट प्रतियोगिता सुरु

अर्घाखाँची। भूमिकास्थान नगरपालिका–०८ मदिनडाँडामा आयोजना हुन लागेको खुल्ला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। महादेव फार्मेसी धारापानी, अर्घाखाँचीको आयोजनामा हुने प्रतियोगिता भोलि जेठ २३ गतेबाट सुरु हुँदैछ। प्रतियोगितामा विभिन्न स्थानका टोलीहरूको सहभागिता...

पुरा पढ्नुहोस
सैनामैना–३ मा वडा स्तरीय आमा समूहको प्रथम साधारण सभा सम्पन्न

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ मा सञ्चालित वडा स्तरीय आमा समूह परिचालन तथा समन्वय समितिको प्रथम साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। समितिकी अध्यक्ष रिना केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा...

पुरा पढ्नुहोस
टोल विकास संस्थालाई सम्मान गर्दै सैनामैना–३ मा क्षमता अभिवृद्धि गोष्ठी सम्पन्न

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ को आयोजनामा टोल विकास संस्थाका प्रतिनिधिहरूलाई सम्मान तथा अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। वडाको सभाहलमा आयोजित कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको...

पुरा पढ्नुहोस
सालझण्डी–ढोरपाटन सडक क्षेत्रमा घरटहरा हटाउन सैनामैनाको थप समय

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले सालझण्डी–ढोरपाटन सडक खण्डअन्तर्गत मापदण्ड विपरीत निर्माण गरिएका घरटहरा हटाउन थप समय दिएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन २०८३ जेठ १५ गतेसम्मको समय थप गरेको...

पुरा पढ्नुहोस
शैक्षिक उत्कृष्टतालाई सैनामैनाको सम्मान, ४ जिपिए ल्याउने विद्यार्थीदेखि उत्कृष्ट विद्यालयसम्म सम्मानित

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी , शिक्षक तथा विद्यालयहरुलाई एक औपचारीक कार्यक्रमको आयोजना गरी विशेष सम्मान गरेको छ। नगरपालिकाले आयोजित कार्यक्रममा आधारभूत तह कक्षा...

पुरा पढ्नुहोस
सुपर सिक्स कलौनी कान्तिपुर शिक्षक क्रिकेट कप जेष्ठ १५ बाट लम्टैयामा हुने

सैनामैना । सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको कलौनी कान्तिपुर इङलिस स्कुलको आयोजनामा सुपर सिक्स शिक्षक क्रिकेट प्रतियोगिता हुने भएको छ । मैत्रीपूर्ण खेल बलियो सम्बन्ध भन्ने मुल नाराका साथ क्रिकेट प्रतियोगिता हुन लागेको...

पुरा पढ्नुहोस
खानेपानी महसुल नतिर्ने उपभोक्ताको धारा काटिने

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ३ महिनाभन्दा बढी समयदेखि खानेपानी महसुल भुक्तानी नगर्ने उपभोक्ताको धारा लाइन काट्ने निर्णय गरेको छ । संस्थाले एक सूचना जारी गर्दै पटक–पटक जानकारी...

पुरा पढ्नुहोस
लक्ष्य पूरा गर्दै सैनामैना–६ को वृहत रक्तदान कार्यक्रममा १०० युनिट रगत संकलन

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.६ को आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा बैकुण्ठपुर टोलस्थित बैष्णोदेवी मन्दिर परिसरमा आयोजित वृहत खुल्ला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । बढ्दो रगत अभावलाई मध्यनजर...

पुरा पढ्नुहोस