प्रदेश

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयामा अग्निदहमा परेर एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ७ बजे खाना पकाउने क्रममा आगोमा जलेर मृत्यु ४५ वर्षीय लक्ष्मी चौधरीको मृत्यु भएको हो । मृतकका छोरा सागर...
पुरा पढ्नुहोस
कपिलवस्तु । माघ २३ गते हुन लागेको कपिलवस्तु उद्योग वाणिज्य संघको अधिवेशनका लागि अहिले जिल्लाका व्यवसायीहरु तातिएका छन । अधिवेशन हुन पाँच दिन मात्र बाँकि रहदा विभिन्न प्यानलहरु घोषण भैरहेका छन । आगामी ३ बर्षे...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशमा माघ २१ गते आईतबार सार्वजनिक विदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा हुने भएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि...
पुरा पढ्नुहोस
नेपालगन्ज । नेपालगन्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले गएको एक वर्षमा २८ हजार ६८१ जना प्रहरी, प्रहरीका परिवार र पूर्व प्रहरीको उपचार गरेको छ । लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका समेत प्रहरी र उनका...
पुरा पढ्नुहोस
कपिलवस्तु। हात्तीपाइले रोगको निवारमा कपिलवस्तु फेरि पनि असफल भएको छ । १५ चरणको अभियान संचालन गरिएको भए पनि अभियानले कपिलवस्तुमा हात्तीपाइले रोगको निवारण गर्न सकेन । हात्तीपाईले रोगको नुमना परिक्षण गर्दा फेरि संक्रमण देखिएबाट...
पुरा पढ्नुहोस
बुटवल । प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्कोको विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवं यूनेस्कोका लागि...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ। यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०/८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँचीको पाणिनीमा शीत भण्डारमा सही तरीकाले नराख्दा सुन्तला कुहिएको थाहा भएको छ । पाणिनी गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा राखेको ९० मेट्रिक टनमध्ये ६३ मेट्रिक टन सुन्तलाका दानामा ढुसी लागेर नष्ट...
पुरा पढ्नुहोस
बुटवल । २०५९ सालमा माओवादीले अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आक्रमण गर्दा मालपोत कार्यालयको रेकर्डमा रहेका सम्पूर्ण लालपुर्जा जलेकोमा हाल जग्गा नापजाँच गरी लालपुर्जा वितरण भइरहेको छ । सरकारले २०६८ सालमा विशेष नापी कार्यालय स्थापना गरी...
पुरा पढ्नुहोस
तानसेन। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा सुरुङ मार्गको निर्माणले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ खन्ने कामले गति लिएको हो । सुरुङ खन्ने काम...
पुरा पढ्नुहोस