प्रदेश

वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिता सुरु

रुपन्देही । नगर खेलकुद समिति सैनामैना नगरपालिकाको आयोजनामा बुधवार (आज) बाट वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सैनामैना नगरपालिका ७...

पुरा पढ्नुहोस
ढाकावाङ्गमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि पुरुष तर्फ हंसपुर र महिला तर्फ सन्धिखर्क२ लाई

टेकराज भुसाल, अर्घाखाँची। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्ग झाक्रिशाला रङ्गशालामा सम्पन्न अन्तर वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मालारानी गाउँपालिका ८ हंसपुरले जितेको छ भने महिला भलिबल प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिका...

पुरा पढ्नुहोस
बुद्धिकृष्ण पौडेलको संयोजकत्वमा सुबर्णखालमन्द्रे कपिलवस्तु सम्पर्क समाजको प्रारम्भिक भेला

सागर बेल्बासे । कपिलवस्तु । अर्घाखाँची को सुवर्णखाल, मन्द्रे, हल्दे, मालारानी, जाडिखर्क, बाउन्ने, घर्तिसारा, शब्दु,मैनेरी, उपल्लिखन्न लगायतका साबिक सुवर्णखाल गा बि स भित्रबाट बसाइ सराइ गरि कपिलवस्तुको विभिन्न स्थानमा छरिएर रहेका बशोबासी हरु एकीकृत भइ...

पुरा पढ्नुहोस
बुटवलमा मिडिया मन्थन सम्पन्न : पत्रकारिता पेशालाई जनमुखी बनाउन जोड

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा विहिबार बुटवलमा मिडिया मन्थन सम्पन्न भएको छ । विभिन्न विषयमा गरिएको समुहगत बहस कार्यक्रममा सहभागीहरुले पत्रकारिता पेशालाई थप निष्पक्ष, व्यवसायीक र जनमुखी बनाउँदै लैजानु पर्नेमा जोड दिएका...

पुरा पढ्नुहोस
दानव नदिमा बेपत्ता मध्ये २ बालकको शव भेटियो

बुटवल । रूपन्देहीस्थित दानव नदीमा बेपत्ता भएका दुई जना बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ। सोमबार लुम्बिनी साँस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मध्ये २ बालकको शव मंगलबार बिहान...

पुरा पढ्नुहोस
बुटवलमा एक महिलामाथि गोली प्रहार

उपकार अनलाइन, सैनामना रुपन्देहिको बुटवलमा एक महिलामाथी गोलि प्रहार भएको छ ।शनिबार बिहान करिब साढे ९ बजे बुटवल–११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो। क्षेत्रीको ढाडमा गोली लागेको बुटवल प्रहरीले जनाएको छ।...

पुरा पढ्नुहोस
दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु

लमहि । राप्ती गाउँपालिका–५ लठ्ठवा नजिक पूर्व–पश्चिम राजमार्गमा आज बेलुकी ६ बजे बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने करिब दुई दर्जन यात्रु घाइते भएको वडा प्रहरी कार्यालय लमहीका सहाय प्रहरी निरक्षक धर्म...

पुरा पढ्नुहोस
कपिलवस्तुमा साथीले बोकेको बन्दुक पड्केर लाग्दा युवकको मृत्यु, तीन जना पक्राउ

बुटवल । कपिलवस्तुमा भरूवा बन्दुक पड्केर लाग्दा एक जनाको मृत्यु भएको छ। दुईजना साथीसँग जंगलमा शिकार खेल्न गएका बुद्धभुमी नगरपालिका वडा नं. ९ गब्दहवाका २८ वर्षीय समुन्द्र गाहा मगरको बन्दुक पड्किएर लाग्दा मृत्यु भएको प्रहरीले...

पुरा पढ्नुहोस
नयाँ वर्ष २०८२ शुरू : शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै

काठमाण्डौ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने...

पुरा पढ्नुहोस
भर्गो अभियान नेपालको आयोजना निःशुल्क चुरा र पोते बनाउने तालिम सम्पन्न

सैनामैना । भर्गो अभियान नेपालको आयोजना र गोरखनाथ सामुदायिक सिकाई केन्द्रको सहआयोजनामा जारी एक हप्ते निःशुल्क चुरा र पोते बनाउने तालिम सम्पन्न भएको छ । रुपन्देहीको सैनामैना वडा नम्बर ६ को बहुयद्देशीय सभाहलमा सञ्चालन...

पुरा पढ्नुहोस