प्रदेश

नेपाल संवत् र म्हःपूजाको अवसरमा तौलिहवा  पहिलो पटक र्‍याली

तौलिहवा । शङ्खधर साख्वाले गरिबहरुको ऋणमोचन गरेको दिनको अवसरमा उहाँले चलाएको नेपाल संवत् र म्हःपूजाको अवसरमा तौलिहवा  पहिलो पटक र्‍याली निकालिएको छ । साख्वाले वि.सं ९३७ इ सं ८०० मा गरिब जनताको ऋणमोचन गरी...

पुरा पढ्नुहोस
कोहलपुर प्रहरीद्वारा चर्को आवाज निकाल्ने दर्जनबढी मोटरसाइकल नियन्त्रणमा

नेपालगन्ज। इलाका प्रहरी कार्यालय कोहलपुरले चर्काे आवाजमा मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लङ्घन गर्ने एक दर्जन बढी मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कोहलपुर क्षेत्रका विभिन्न स्थानबाट प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेर अरुलाई अवरोध उत्पन्न हुनेगरी चलाइएका...

पुरा पढ्नुहोस
कपिलवस्तुमा ९ लाख बढिका पटका नष्ट

कपिलवस्तु । कपिलवस्तुमा विभिन्न समयमा बरामद भएका ९ लाख बढिका विष्फोटक पदार्थ जन्य पटका बरामद गरी नष्ट गरिएको छ । आज जिल्ला प्रहरी कार्यालय कपिलबस्तु तथा मातहतका प्रहरी युनिटहरुले बरामद गरेका अन्दाजी नौ लाख...

पुरा पढ्नुहोस
लक्ष्मीपूजाका दिनमा बाँकेका तीन स्थानमा आगलागी

खजुरा। लक्ष्मीपूजाका दिनमा बाँकेका विभिन्न तीन स्थानमा आगलागीका घटना भएका छन् । एक स्थानमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्केर आगलागी भएको हो भने अन्य दुई स्थानमा भने विद्युत् सर्ट भएर आगलागी भएको हो...

पुरा पढ्नुहोस
स्व. पुरुषोत्तम आचार्यको स्मृतिमा सङ्कलित सम्पादित स्मृतिग्रन्थ लोकार्पण

कपिलवस्तु । समाज रुपान्तरणमा पुरुषोत्तमको योगदान महत्त्वपूर्ण रहेको लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरिले बताउनु भएको छ । समाजसेवी एंव शिक्षासेवी स्वर्गीय पुरुषोत्तम आचार्यको स्मृतिमा संकलित सम्पादित स्मृतिग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो...

पुरा पढ्नुहोस
नवलपरासीमा भएको दुर्घटनामा मृत्यु भएका ७ जनाकै सनाखत

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको देवचुली गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउने ७ जनाकै सनाखत भएको छ । जिपमा चढेका सबै ७ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अर्यालको...

पुरा पढ्नुहोस
बर्दियामा ४० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ

बर्दिया । बर्दियामा जरायाेकाे ४० किलाे सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जकाे सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले बराहताल गाउँपालिका-१ तेलपानीबाट उनीहरुलाई पक्राउ...

पुरा पढ्नुहोस
नवलपुरमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

नवलपुर। नवलपुरको देवचुली नगरपालिका –८ मुण्डेमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घाइते एक जनाको पनि चितवनमा उपचारको क्रममा केहीबेर अघि मृत्यु भएपछि मृतकको संख्या सात पुगेको नवलपुर प्रहरीले जनाएको छ...

पुरा पढ्नुहोस
गुल्मीमा पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रवोधिकरण कार्यक्रम सम्पन्न

गुल्मी । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीको आयोजनामा पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रवोधिकरण कार्यक्रम सम्पन्न भएको छ। रिडी माध्यमिक विद्यालय रुरुक्षेत्रमा सम्पन्न कार्यक्रममा गुल्मीको छत्रकोट , रुरु र कालिगण्डकी गाउँपालिकाका कक्षा ५ ,८ र...

पुरा पढ्नुहोस
शान्ति समाज कपिलवस्तुको पांचौ साधारणसभा सम्पन्न

कपिलवस्तु  । कपिलवस्तु मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु को पांचौ साधारणसभा सम्पन्न भएको छ।संस्था का जिल्ला सभापति माधब घिमिरे को सभापतित्वमा भएको कार्यक्रम मा संस्था कि केन्द्रिय सचीव मिना ढकाल प्रमुख बक्ताको रुपमा...

पुरा पढ्नुहोस