प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालबाट डाक्टरसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा उपचारका लागि खट्यो

बुटवल । जाजरकोट केन्द्रविन्दु भएर गएराती भएको भूकम्पमा परी घाइतेहरुको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । मानवीय क्षति न्युनिकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज...

पुरा पढ्नुहोस
जाजरकोटमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प : दुई जिल्लाका ६५ जनाको मृत्यु

काठमाडोँ । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको छ। जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ। जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।​ यस्तै रुकुमपश्चिममा...

पुरा पढ्नुहोस
भूकम्प अपडेट : मृतकको संख्या ५४ पुग्यो

जाजरकोट । जाजरकोटमा शुक्रबार रातिको भूकम्पले ५४ जनाको मृत्यु भएको छ । बिहान साढे ५ बजेसम्मको विवरणअनुसार रुकुममा २८ जना र जाजरकोटमा २६ जनाको मृत्यु भएको छ । शुक्रबार राति ११:४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा...

पुरा पढ्नुहोस
करिब ४ सय ले निशुल्क आँखा जाँच गराउँदा ६० जनामा मोतियाबिन्दु

कपिलवस्तु । कपिलवस्तु सामुदायिक अस्पतालमा भएको निशुल्क आँखा शिविरमा गरिब ४ सयले आँखा जाँच गराएको छन । लिडो नेपाल कपिलवस्तुको आयोजना, कतार च्यारिटि नेपालको सहयोग तथा तौलिहवा आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त...

पुरा पढ्नुहोस
जलवायु परिवर्तनको असर बारे बाणगंगामा अन्तरक्रिया

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गाका कृषकहरुले विभिन्न समयमा भएको विपदको घटनाबाट भएको क्षतिपुर्ति नगरपालिकाले नदिएको भन्दै गुनासो गरेका छन । आज शुक्रबार बाणगङ्गा नगरपालिकामा विधान व्यवस्थापन समितिले जलवायु परिवर्तनका असरहरुको बारेमा नगरका कृषक, जनप्रतिनिध, शाखा...

पुरा पढ्नुहोस
भारतमा ट्रक र माेटरसाइकल ठाेकिँदा एकै परिवारका ५ जना नेपालीकाे ज्यान गयाे

काठमाण्डाै । भारतमा गाडी दुर्घटनामा परेर एकै परिवारका पाँच जना नेपालीको ज्यान गएको छ । कर्नाटक राज्यअन्तर्गत गुलबर्गा जिल्लाको तलका भन्ने ठाउँमा ट्रक र मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा परि सुर्खेतका एकै परिवारका पाँच जनाको ज्यान गएको...

पुरा पढ्नुहोस
राजस्व अनुसन्धान कार्यालयद्वारा १५ लाख बराबरको सामान बरामद

बुटवल । राजस्व अनुसन्धान कार्यालय बुटवलले रुपन्देहीको छपियाबाट १५ लाख बरावरको अवैध समान बरामद गरेको छ । कार्यालयबाट गस्तीमा गएको टोलीले अवैध कपडा र चकलेट गरी १५ लाख ४१ हजार समान बरामद गरेको हो। शुद्धोदन...

पुरा पढ्नुहोस
गुल्मीको हुग्दी खोलामा किशोरीको शव फेला

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेका अनुसार चन्द्रकोट–५ निवासी १५ वर्षीया मनिषा...

पुरा पढ्नुहोस
जलवायु असरका विषयमा विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्तिदीप कालापत्थर लगिँदै

लुम्बिनी । हिमालयहरुलाई जलवायुले पारेको असरका विषयमा विश्वको ध्यान केन्द्रत गर्न नेपाल पर्वतारोहण संघले लुम्बिनीबाट शान्तिदीप कालापत्थर लैजाने भएको छ । शुक्रबार बिहान लुम्बिनीस्थित एक कार्यक्रमकाबिच लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्यारक्याला लामाले नेपाल...

पुरा पढ्नुहोस
सेवा सुविधा बढेसङ्गै पिपरा अस्पतालमा दैनिक बिरामीको सङ्ख्या पनि बढ्दो

कपिलवस्तु । पछिल्ला दिनहरुमा बाणगंगा २ मा रहेको पिपरा अस्पतालमा दैनिक बिरामीहरुको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा बढ्दै गएका सुविधा र विश्वासिलो उपचार सेवाका कारण अस्पतालमा दैनिक बिरामीहरुको सङ्ख्या बढ्दै गएको हो । बाणगंगा...

पुरा पढ्नुहोस