प्रदेश

मर्चवारमा गहुँको बीउ प्रशोधन तथा भण्डारण केन्द्र निर्माण

सिद्धार्थनगर । रुपन्देहीको मर्चवारमा गहुँको बीउ प्रशोधन तथा भण्डारण केन्द्र निर्माण गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारको २० प्रतिशत क्षेत्र समेट्ने गरी कोटहीमाई गाउँपालिका–४, तुनिहवामा प्राथमिक प्रशोधन एवम् भण्डारण केन्द्र बनाइएको हो । प्रधानमन्त्री कृषि...

पुरा पढ्नुहोस
बाणगंगाले औद्योगिक प्रोफाइल निर्माण गरी चुनौति र सम्भावनाको अध्यन गर्छ : अधिकृत मरासिनी

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बाणगंगा नगरपालिकाले अब केहि समयमा औद्योगिक प्रोफाइल निर्माण गरी नगर भित्र रहेका औद्योगिक समस्या, चुनौती र सम्भावनाका बारेमा अध्यन गर्ने बताउनु भएको छ ।...

पुरा पढ्नुहोस
कञ्चनमा महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु

कञ्चन रुपन्देही । ‘लैगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा शनिवारदेखि सुरु भएको छ । प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १०...

पुरा पढ्नुहोस
शिक्षा नीति निर्माणका लागि माण्डवीले गर्यो सरोकारवालाहरु सहितको अन्तरक्रिया

प्युठान । प्युठानको माण्डवी गाउँपालिकाले शिक्षा नीति निर्माणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।आज गाउँपालिकाको सभाहल देविस्थानमा सरोकारवाला सँग छ्लफल तथा सुझाव सङ्कलन गर्न अन्तरक्रिया कार्यक्रम गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारीले सम्पुर्ण विषय...

पुरा पढ्नुहोस
बसको ठक्करबाट रुकुम पश्चिममा एक जनाको ज्यान गयो, दुई जना घाइते

रुकुम पश्चिम ।  रुकुम पश्चिमकाे आठबिसकाेटमा रात्रि बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका वडा नम्बर ११ को चिसापानीमा शुक्रवार बेलुका ना ३ ख ५२०७ नम्बरकाे रात्रि...

पुरा पढ्नुहोस
ट्र्याक्टर दुर्घटना हुँदा पाल्पामा एक जनाकाे ज्यान गयो

पाल्पा । पाल्पामा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाकाे ज्यान गएको छ ।दुर्घटनामा पूर्वखोला गाउँपालिका-५ कर्नेडाँडाका ट्र्याक्टरका चालक ४० वर्षीय चन्द्रबहादुर कामुमगरको ज्यान गएको हो । कर्नेडाँडाबाट पोखरीछापका लागि छुटेको  लु ४  त ६५५३ नम्बरको खाली ट्र्याक्टर अनियन्त्रित भइ सडक...

पुरा पढ्नुहोस
बर्दियामा तसलामा बालेकाे आगाे सल्किँदा दुई परिवारका चार जनाकाे ज्यान गयाे

काठमाडौँ । बर्दियाकाे गुलरिया नगरपालिका-४ तुलापुरमा भएकाे आगलागीमा दुई परिवारका चार जनाकाे ज्यान गएकाे छ । काेठा न्यानाे पार्न तसलामा बालेकाे आगाे सल्किँदा भएकाे आगलागीमा चार जनाकाे ज्यान गएकाे हाे । ज्यान गुमाउनेमा भरत चन्दका दुई...

पुरा पढ्नुहोस
निर्वाचन प्रणाली र प्रदेश संरचनामा पुनर्विचार आवश्यक : महामन्त्री थापा

अर्घाखाँची। नेपाली कांग्रेसका महामन्त्री गगनबहादुर थापाले निर्वाचन प्रणाली र प्रदेशका संरचनामा पुनर्विचार आवश्यक रहेको बताउनुभएको छ । समानुपातिक निर्वाचन प्रणाली र प्रदेशका संरचना राज्यले थेग्न नसक्ने अवस्थामा पुगेकाले संरचनाको ढाँचामा पुनः मूल्याङ्कन आवश्यक रहेको उहाँले...

पुरा पढ्नुहोस
रुपन्देहीमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

बुटवल । बुटवलको नहरपुरमा बलेरो पिकअप जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु गएको छ भने एक जना गम्भीर घाइते भएका छन्। रूपन्देहीको बेलवास बेथरी सडकखण्ड अन्तर्गत बुटवल ११ नहरपुर मा लु १ च ७०२४...

पुरा पढ्नुहोस
सेवाप्रवाह प्रभावकारी बनाउन लुम्बिनीका मुख्यमन्त्री चौधरीको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सेवाप्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् ।बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सचिवहरुको बैठकमा उनले कामको गति सुस्त भएको र भनेअनुसार उपलब्धि हुन नसकेको भन्दै...

पुरा पढ्नुहोस