प्रदेश

दाङ । गएराति दाङमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ। गढवा–राजपुर हुलाकी सडकखण्डअन्तर्गत राजपुर गाउँपालिका–२ समयथान नजिक लु ३ च ३८५३ नम्बरको जीप र रा २ प ४९११ नम्बरको...
पुरा पढ्नुहोस
काठमाण्डाै । संयुक्त राष्ट्र सङ्घका महासचिवका एन्टोनियो गुटेरेसले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन तथा नागरिक...
पुरा पढ्नुहोस
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ को ३ महिनाको अवधिमा ७.११ प्रतिशत मात्र वजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा ७.११ प्रतिशत वजेट खर्च भएको प्रदेश लेखा...
पुरा पढ्नुहोस
कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकालाई छिटोभन्दा छिटो सुकुम्बासी मुक्त पालिका घोषणा गरिने भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिकामा सोमबार राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कञ्चन गाउँपालिकाका जनप्रतिनिधिहरुबीच कञ्चन गाउँपालिकाको सभाहलमा भएको अन्तरक्रियात्मक कार्यक्रममा उक्त...
पुरा पढ्नुहोस
गुल्मी । जंगली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् । च्याउ खाएर जिल्लाको इश्मा गाउँपालिका ६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र ८ वर्षीया सुष्मा कुमाल बिरामी परेका...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा २०६२ सालमा स्थापना भएको दुधराक्ष युवा क्लवले सामाजिक र खेल क्षेत्रको विकासमा निकै सकृयता र अग्रसरता देखाएको छ । क्लवले युवा खेलाडीलाई प्रोत्साहित गर्न खेलकुद प्रतियोगिता आयोजनामात्रै गरेको...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगाको मनकामना सामुदायिक वन उपभोक्ता समुहले आर्थिक वर्ष २०८०÷८१ को लागि कुल ६ करोड २४ लाख ८७ हजार ३ सय २० रुपैँयाको बजेट ल्याएको छ । आज वन कार्यालयको प्राङ्गणमा भएको १६...
पुरा पढ्नुहोस
कपिलवस्तु । राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्ष बिमल गैरे चयन हुनुभएको छ । आज बाणगंगामा सम्पन्न संघको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभा बाट गैरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । जसको...
पुरा पढ्नुहोस
घोराही । चोरी अभियोगमा पक्राउ परेर फरार रहेका कैदीलाई प्रहरीले समातेको छ । घोराही १८ स्थित रझेना विद्यालय आसपास नजिकैबाट लुकिछुपी बसेको अबस्थामा फरार रहेका घोराहीका विवेक नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख रामबहादुर...
पुरा पढ्नुहोस
कपिलवस्तु । रास्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभा भोलि हुने भएको छ । ‘हाम्रो कला र संस्कृती गौरवपुर्ण सान, कलाकर्मी उत्थानको लागि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम...
पुरा पढ्नुहोस
