प्रमुख समाचार

अनेरास्ववियुले रुपन्देहीमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलायो

रुपन्देही । शुक्रबार काठमाण्डौंमा दुई युवाको प्रहरीद्वारा मारिएको विरोधमा अनेरास्ववियु रुपन्देहीले राँके जुलुश, प्रधानमन्त्री प्रचण्ड तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्लादहन गरेको छ । बुटवल बहुमुखी क्याम्पसबाट निकालिएको जुलुसपछि विद्यार्थीहरुले पुत्ला दहन गर्न थालेपछि प्रहरीले...

पुरा पढ्नुहोस
स्ववियुद्वारा स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई स्वागत

कपिलवस्तु । बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले अबको शिक्षा रोजगारी सिर्जना गर्ने खालको हुनुपर्ने बताउनुभएको छ । प्राविधिक र व्यवहारिक शिक्षाको अभावले लाखौ युवा बिदेशीनु परेको भन्दै त्यसलाई समाधान गर्न तिनै तहका सरकार...

पुरा पढ्नुहोस
क्रिकेटर सन्दीप लामिछाने नाबलिग बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । शुक्रबार सो मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरुले बहस सकेपछि दोषी ठहर गरेको हो...

पुरा पढ्नुहोस
लुम्बिनीमा एक दिनमै ८८४ सवारी कारबाहीमा, ६ लाख ३२ हजार राजश्व संकलन

बुटबल । लुम्बिनी प्रदेशमा बिहीबार एक दिनमै आठ सय ८४ वटा सवारीसाधन कारबाहीमा परेका छन्। प्रदेशका १२ वटा जिल्लामा चेकजाँचका क्रममा सवारी नियम उल्लंघन गर्ने ती सवारीसाधन कारबाहीमा परेका हुन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा...

पुरा पढ्नुहोस
बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९इपीएस० परीक्षा दिन दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइतेको मृत्यु...

पुरा पढ्नुहोस
प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेटमा कपिलवस्तुको शानदार जित

कपिलवस्तु । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीताका लागि लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा कपिलवस्तुले रुपन्देहीलाई ६१ रनको फराकिलो जीत निकालेको छ । प्रदेश मै बलियो टीम मानिएको रुपन्देही माथी उसले शानदार जीत निकाल्दै प्रतियोगीतामा सशक्त...

पुरा पढ्नुहोस
मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने पाँचजना पक्राउ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ।  आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक...

पुरा पढ्नुहोस
रुपन्देहीमा ११ दिनमा २३ वटा चोरीका मोटरसाइकल बरामद, ८ जना पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले ११ दिनमा २३ वटा चोरीका मोटरसाइकल बरामद भएको छ । मोटरसाइकल चोरी नियन्त्रण तथा न्यूनीकरण गर्न विशेष अभियान चलाएर यो सफलता हात परेको प्रहरीको भनाइ छ ।नेपालबाट भारत र भारतबाट...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको खर्चप्रति सभामुख घर्तीको असन्तुष्टि

पाल्पा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले चालु आर्थिक वर्षको चार महिनामा प्रदेश सरकारको पुँजीगत खर्च ६ दशमलव ५९ प्रतिशत मात्र भएकामा असन्तुष्टि व्यक्त गरेका छन् । उनले खर्च प्रतिशत बढाउन मुख्यमन्त्री डिल्लीबहादुर...

पुरा पढ्नुहोस
सिद्धार्थ क्याम्पसको १३ औं वार्षिक क्याम्पस सभा सम्पन्न

कपिलवस्तु । विद्यार्थीको अभावले क्याम्पस धमाधम बन्द हुने अवस्थामा नयाँ क्याम्पस स्थापनाले मात्र शिक्षा क्षेत्र उजागर हुननसक्ने प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताउनु भएको छ । नयाँ क्याम्पस स्थापना गर्नुभन्दा भएका क्याम्पसलाई व्यवस्थापन गर्नु...

पुरा पढ्नुहोस