प्रमुख समाचार

वृक्षरोपण र झाडि सरसफाईमा अब्बल बन्दै मायादेवी साझेदारी वन

कपिलवस्तु । कपिलस्तुको बाणगंगामा रहेको मायादेवी साझेदारी वनमा अहिले प्रशस्त बिरुवा रोपिएको देख्न सकिन्छ । वर्षेनि रुख काटिरहने तर काटिए जति विरुवा नरोप्ने प्रचलनले वन क्षेत्र मासिदै गैरहेको समयमा मायादेवीमा भने खालि ठाउँमा प्रशस्त...

पुरा पढ्नुहोस
बर्दियामा बाघकाे आक्रमणबाट एक जनाको ज्यान गयाे

बर्दिया । पाटेबाघको आक्रमणबाट बर्दियाकाे राजापुर नगरपालिकामा एक जनाकाे ज्यान गएको छ । राजापुर–१० सुकुम्बासी टाेलकी २४ वर्षीया ममता सुनारलाई घर नजिकैकाे वनबाट आएको बाघले आक्रमण गर्दा ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक...

पुरा पढ्नुहोस
नागरिकका कामलाई प्राथमिकता दिनुहोस् : प्रधानमन्त्री

रुकुम पूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । रुकुम पूर्व पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले जिल्लाका कार्यालय प्रमुखहरुसँगको भेटमा नागरिकको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन...

पुरा पढ्नुहोस
चिसोले ज्यान गुमाउने भूकम्पपीडितको संख्या १० पुग्यो

काठमाडौँ । चिसोका कारण जाजरकोटमा थप ३ जना भूकम्पपीडितको मृत्यु भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले दिएको जानकारीअनुसार चिसोका कारण मृत्यु हुने भूकम्पपीडितको संख्या १० पुगेको छ। उनका अनुसार, जाजरकोटको जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९...

पुरा पढ्नुहोस
नेपालका ३ लाख १ हजार ४९० परिवार शौचालय विहीन

काठमाडौं । आज १९ नोभेम्बर । अर्थात् विश्व शौचालय दिवस । नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदै छ ।नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ ।...

पुरा पढ्नुहोस
सैनामैना महोत्सवमा र्याप गीत प्रतियोगिता हुने

सैनामैना । सैनामैना नगरपालिकाको मुर्गियामा रहेको सैनामैना उधोग वाणिज्य संघले आयोजना गर्न लागेको छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रबिधि तथा औद्योगिक व्यापार महोत्सव २०८० गर्न लागेको छ । महोत्सवमा खुल्ला रुपमा र्याप गीत प्रतियोगिता...

पुरा पढ्नुहोस
जाजरकोटमा चिसोले थप तीनको मृत्यु

जाजरकोट । चिसोका कारण जाजरकोटमा तीनजना वृद्धवृद्धाको ज्यान गएको छ। भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका१३...

पुरा पढ्नुहोस
सैनामैनाको रानीबगीयामा खुल्यौ सुविधा सम्पन्न हिमचुली रेष्टुरेण्ट

विमल गैरे, सैनामैना । रुपन्देहिको सैनामैनामा सुविधा सम्पन्न रेष्टुरेण्ट सन्चालनमा आएको छ । सैनामैना नगरपालिका वडा नं.–१, रानीबगीयामा हिमचुली रेष्टुरेण्ट तथा लज सन्चालनमा आएको हो । लोकनाथ पुरीले एकल लगानीमा हिमचुली रेष्टुरेण्ट तथा लज सन्चालनमा ल्याएका...

पुरा पढ्नुहोस
लुम्बिनीमा चाडपर्वको अवधिमा १५२ वटा सवारी दुर्घटनामा परि ४८ जनाको मृत्यु

कपिलवस्तु । लुम्बिनी प्रदेशमा दशैँ तिहारको बिचमा सवारी दुर्घटना र दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या उच्च रहेको पाइएको छ । गत असोज २८ गते घटस्थापनाका दिन देखि मंसिर १ गते सम्मको तथ्याङ्कले यस्तो देखाएको छ...

पुरा पढ्नुहोस
मंसिर ४ गते कपिलवस्तु सहित लुम्बिनीका ४ जिल्लामा सार्वजनिक विदा

बुटवल । सोमबार लुम्बिनी प्रदेशका चार वटा जिल्लामा सार्वजनिक विदा हुने भएको छ । प्रदेश गृहमन्त्रालयले जारि गरेको सुचनामा प्रदेशका चार जिल्लामा छठ पर्वको समापनको अवसरमा विदा दिने जनाइएको छ । २०८० मंसिर ४ गते...

पुरा पढ्नुहोस