प्रमुख समाचार

बुद्ध प्रोफेसनल एकेडेद्वारा मन्टेश्वरी तालिम लिने नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बर स्थित बुद्ध प्रोफेसनल एकेडेमीले मन्टेश्वरी तालिम लिईरहेका विद्यार्थीहरुलाई स्वागत तथा विदाई गरेको छ । विगत ५ बर्ष देखि विभिन्न शैक्षिक क्रियाकलापहरु गर्दै आईरहेको यस संस्थाले सम्पुर्ण कम्प्युटर...

पुरा पढ्नुहोस
कांग्रेस सह-महामन्त्री यादवमाथि खुकुरी प्रहार, हतियारसहित एक पक्राउ

काठमाडौँ  । नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी भइ निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खुकुरी...

पुरा पढ्नुहोस
गत वर्ष लुम्बिनीमा ६ हजार ९९७ आपराधिक मुद्दा दर्ता

लुम्बिनी । पछिल्लो ३ वर्षमा लुम्बिनी प्रदेशमा आपराधिक गतिविधि बढेको छ । प्रदेशका १२ जिल्लामा गरी ३ वर्षको अवधिमा १९ हजार १९४ मुद्दा दर्ता भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष...

पुरा पढ्नुहोस
एकै पटक ५१ वटा चार्जिङ स्टेशनकाे उद्घाटन

काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडीका लागि देशका विभिन्न ठाउँमा निर्माण गरेको ५१ वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेशनको एकै पटक उद्घाटन भएकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार...

पुरा पढ्नुहोस
रुकुमपश्चिममा सर्पको टोकाइबाट सुत्केरी महिलाको मृत्यु

रुकुमपश्चिम । रुकुमपश्चिममा सर्पको टोकाइबाट एक सुत्केरी महिलाको ज्यान गएको छ । चौरजहारी नगरपालिका–१३ की २२ बर्षीया विनीता विष्टको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । मंगलबार दिउँसो घरनजिकै बारीमा गाईबस्तुलाई घाँस काट्नेक्रममा विष्टलाई सर्पले...

पुरा पढ्नुहोस
एमाले लुम्बिनीको अध्यक्षमा कंडेलसहित अन्य कोको निर्वाचित भए

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कंडेल अध्यक्ष तथा उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । कंडेलले अध्यक्षका प्रत्यासी प्यूठानका हरिप्रसाद रिजाललाई २ मतको अन्तरले विजयी हासिल...

पुरा पढ्नुहोस
श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव कायम गर्नेछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग...

पुरा पढ्नुहोस
एमाले लुम्विनी प्रदेश अध्यक्षमा राधाकृष्ण कंडेल बिजयी

बुटवल । बुटवलमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कंडेल अध्यक्ष पदमा निर्वाचित भएका छन्। बर्तमान अध्यक्ष समेत रहेका कडेलले केन्द्रिय सदस्य समेत रहेका प्युठानका हरि रिजाललाई २ मतान्तरले पछि पार्दै बिजयी...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकामा बजार अनुगमनमा तिब्रता

नबिन घिमिरे , कञ्चन । कञ्चन उपप्रमुख मौसमी थापा मगरको नेतृत्वमा भएको अनुगमनमा म्याद नाघेका सामान बरामद गर्नुका साथै केही पसलहरु दर्ता नभएका, म्याद नाघेको सामान विक्री गरिएको भेटिएको थियो ।अनुगमनका क्रममा अवका दिनमा म्याद...

पुरा पढ्नुहोस
६० किलो सुन प्रकरण : कपिलवस्तुबाट थप एक जना पक्राउ

काठमाण्डौ  । ६० किलो सुन प्रकरणमा प्रहरीले कपिलवस्तुबाट थप एक जनालाई पक्राउ गरेको छ । रुपन्देही घर भई काठमाण्डौको टोखा बस्ने सुमन खरेललाई नेपाल–भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम्...

पुरा पढ्नुहोस