प्रमुख समाचार

फिफा महिला विश्व कप फुटबल आजदेखि

काठमाण्डाै । फिफा महिला विश्वकप फुटबल सन् २०२३ प्रतियोगिता आज शुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा आज समूह ‘ए’ को आयोजक न्युजिल्यान्ड र नर्वे खेल्ने छन् ।...

पुरा पढ्नुहोस
भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिएको झण्डै सय किलो सुन बरामद

काठमाण्डाै । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एकसय किलो सुन बरामद गरेको छ । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन विभागले हिजो बरामद गरेको...

पुरा पढ्नुहोस
युएई ए विरुद्ध नेपाल ३ विकेटले विजयी

काठमाडौं ।  एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले युएई ए विरुद्ध सान्त्वना जित हात पारेको छ। यसअघिका दुवै खेल हारेको नेपालले बुधबार युएई ए लाई ३ विकेटले पराजित गरेको हो। युएई ए ले दिएको १ सय ५८...

पुरा पढ्नुहोस
शुल्क वृद्धिको विरोधमा विप्लव निकट अखिल क्रान्तिकारीले लगाए सीटीईभीटीमा ताला

बुटवल । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले शुल्क वृद्धि गरेको विरोधमा विप्लव निकट अखिल क्रान्तिकारीले सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । क्रान्तिकारीले बुटवल तामनगरस्थित सीटीईभीटी प्रदेश कार्यालय प्रमुख गोपाल आचार्यको कार्यकक्षमा तालाबन्दी...

पुरा पढ्नुहोस
डेङ्गी देखापरेको १९ वर्षपछि सरकारले बनायो रोकथाम र नियन्त्रणको कार्ययोजना

काठमाण्डौ । नेपालमा डेङ्गी देखापरेको १९ वर्षपछि सरकारले कार्ययोजना बनाएर लागू गरेको छ । अहिलेसम्म रोग नियन्त्रणका कार्यक्रम गर्दै आएको भएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाएर लागू गरेको यो पहिलो पटक हो । डेङ्गी नियन्त्रणका लागि वार्षिक...

पुरा पढ्नुहोस
‘असारे विकास’को प्रवृत्ति त्याग्‍नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने ‘असारे विकास’को प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन् । बुधबार बिहान काठमाडौँमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले...

पुरा पढ्नुहोस
बुटवलबाट करिब १० लाख रूपैयाँबराबरको मोबाइल र पार्टपुर्जा बरामद

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट करिब १० लाख रुपैयाँबराबरका अवैध रूपमा भित्रिएका मोबाइल र पाटपुर्जा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ७४ हजार...

पुरा पढ्नुहोस
पुरुषोत्तम पौडेलको यस वर्षको पहिलो तीज गीत हेर सानु ऐनामा सार्वजनिक

विमल गैरे, सैनामैना । नेपाली हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा कलाकारहरुले तीज गीतहरू सार्वजनिक गरिरहेका छन् । यसै अवसरमा लोकप्रिय गायक तथा सर्जक पुरुषोत्तम पौडेलको नया तीज गीत हेर सानु ऐनामा भर्खर मात्र...

पुरा पढ्नुहोस
विजय खड्का र राधा खड्काको अभिनय रहेको तीज गीत ‘प्रदेशी दिदी’

विमल गैरे, सैनामैना । पशुपती शर्मा र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको ‘प्रदेशी दिदी’ तीज गीत बजारमा आएको छ । गीतमा परदेशीको पीडा उल्लेख गरिएको छ । घरको आर्थीक अवस्था कमजोर भएकै कारण कयौं छोरीहरु...

पुरा पढ्नुहोस
नागढुङ्गा–सिस्नेखाेला सुरुङमार्ग एक वर्षभित्र सञ्चालनमा आउँछ : मन्त्री ज्वाला

काठमाण्डाै । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षभित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताउनुभएको छ । मङ्गलवार उच्च अधिकारीको टोलीसहित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले सुरुङमार्गको मुख्य टनेल झन्डै चार...

पुरा पढ्नुहोस