प्रमुख समाचार

सैनामैना पर्रोहा परमेश्वर मा.वि मा संघीय नमुना संसद, २०८१ सम्पन्न

सैनामैना । सैनामैनाको रानिबगिया स्थित श्री सैनामैना सैनामैना पर्रोहा परमेश्वर नमूना मा.वि मा संघीय नमुना संसद, २०८१ सम्पन्न भएको छ । सैनामैना पर्रोहा परमेश्वर नमूना मा.वि को आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा नेपालको संघीय...

पुरा पढ्नुहोस
बाणगंगामा उपप्रमुख कप खुला महिला भलिवल प्रतियोगिता हुदैं

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकामा पहिलो पटक उपप्रमुख कप खुला भलिवल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता आगामी फागुन ५ गतेदेखि चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा हुने उपप्रमुख रिता कुमारी चौधरीले जानकारी दिईन् । उनले...

पुरा पढ्नुहोस
जनप्रतिनिधि जमुना पुन सुनारद्वारा जन्मदिनको अवसरमा विद्यालयलाई कुर्ची हस्तान्तरण

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ को वडा सदस्य जमुना पुन सुनारले आफ्नो जन्मदिनको अवसर पारेर वडा नं. ३ कै जनज्योती आधारभुत विद्यालयलाई कुर्ची हस्तान्तरण गर्नुभएको छ । मंगलवार एक जन्मदिन विशेष कार्यक्रममा...

पुरा पढ्नुहोस
रामापुर माध्यमिक विद्यालयमा रक्तदानः ५० युनिट सङ्कलन

सैनामैना । सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको रामापुर माध्यमिक विद्यालयले रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको ६१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रमबाट...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कप राष्ट्रिय स्तरको भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

विमल गैरे, सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा यहि माघ २५ देखि फागुन ३ गतेसम्म सञ्चालन हुन लागिरहेको सैनामैना दुधराक्ष कप क्लव स्तरिय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यस प्रतियोगिता...

पुरा पढ्नुहोस
मुक्तक प्रतिष्ठान युकेले मनायो एघारौँ मुक्तक दिवश

सैनामैना । नेपाल मुक्तक प्रतिष्ठान युके शाखाले नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यता तथा अन्य बरिष्ठ मुक्तककारहरुको उपस्थितिमा एघारौं मुक्तक दिवश तथा मुक्तक वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल मुक्तक प्रतिष्ठान...

पुरा पढ्नुहोस
सघर्षले खारीएका गल्कोटका लालसिह : हटियाको घास दाउरा देखी फोनमपोममा होटेलका मालिकसम्म

कम्बोडिया । काम प्रती निरन्तर धैर्यता,मेहनत र अनुशासन भैरहयो भने सफलताका लागी त्यति धेरै भौतारिनु पर्दैन् भन्ने ज्वलन्त उदाहरण बनेका छन् बाग्लुङ गल्कोट हटिया ३ का लालसिंह खड्का । उमेरले झण्डै ५ दशक नजीक...

पुरा पढ्नुहोस
नगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिताः रमित ज्ञवाली प्रथम

प्रदिप ज्ञवाली , सैनामैना । सैनामैनाको रामापुर माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सबको अवसरमा विद्यालयले नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विज्ञान र प्रविधिको उन्नति मानव जीवनमा पारेको प्रभावू शीर्षकमा वक्तृता प्रतियोगिता भएको...

पुरा पढ्नुहोस
मैत्रीपूर्ण भलिबल प्रतियोगितामा लिटिल वर्डस प्रथम

प्रदिप ज्ञवाली, सैनामैना । आफ्नो विद्यालयको ६१ औं वार्षिकोत्सबको आवसर पारी रामापुर माध्यमिक विद्यालयले मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । मैत्रीपूर्ण भलिबल प्रतियोगितामा सैनामैनाको रानीबगियामा रहेको लिटिल वर्डस् इङलिस स्कुल विजयी भएको छ...

पुरा पढ्नुहोस
ओली र शेरबहादुरलाई बर्षमानको प्रश्न बेचन झा र भुटानी शर्णार्थी काण्ड खै ?

रिया बस्नेत, बुटवल । माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले राजनीतिक दलहरूमा जनताले नयाँ विकल्प खोजिरहेको बताएका छन्। उनले जनताको चासो र आवश्यकतालाई सम्बोधन गर्दै माओवादी केन्द्रले वर्तमान व्यवस्था शुद्धीकरण गर्न जरुरी...

पुरा पढ्नुहोस